१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ५ मंगलबार २१:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेपुटी गभर्नर मिश्रलाई मातृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार २१:१o:oo

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृशोक परेको छ। मिश्रकी आमा धनमाया मिश्रको ८४ वर्षको उमेरमा निधन भएको हो।

२ वैशाखमा उनको निधन भएको मिश्र परिवारले जानकारी दिएको छ।