मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ५ मंगलबार २१:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेपुटी गभर्नर मिश्रलाई मातृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ५ मंगलबार २१:१०:००

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृशोक परेको छ। मिश्रकी आमा धनमाया मिश्रको ८४ वर्षको उमेरमा निधन भएको हो।

२ वैशाखमा उनको निधन भएको मिश्र परिवारले जानकारी दिएको छ।