१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २८ मंगलबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार २o:२४:oo

न्यायपरिषद्का न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिए। 

श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि आज काठमाडौं प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो। 

गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ। उक्त घटनामा कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ।