मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Friday, 14 August, 2026
२o७९ चैत १० शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार

मुगु केन्द्रविन्दु भएर भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार ११:१६:oo

मुगुको भिई केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रविन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ।