Skip This
राप्रपा संसदीय दलको बैठक सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ४ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ४ शनिबार १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा संसदीय दलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ४ शनिबार १४:१o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।