मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २३:३४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

यसरी टुंग्याइयो प्रदेश १ को नाम (तस्बिरमा)

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ फाल्गुण १७ बुधबार २३:३४:००

बुधबारको बैठक प्रदेश १ को नाममा अन्तिम बैठक रह्यो । प्रदेशको नाम तय गर्न भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोसी’ नाममा मतदान गरेपछि बुधबारबै प्रदेश १ सभा कोशी प्रदेश सभामा परिणत भएको छ ।

अघिल्लो कार्यकालले टुंग्याउन नसकेको जिम्मेवारी पूरा गर्ने क्रममा बुधबार दोस्रो प्रदेश सभाका सांसदहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिए । 

तस्बिरहरू : संसद् सचिवालय कोशी प्रदेश