मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Thursday, 18 September, 2025
सौरभ यादव सप्तरी
२o७९ फाल्गुण १६ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लघुवित्त खारेजीको माग गर्दै प्रदर्शन [फोटोफिचर] 

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १३:४४:oo

सप्तरीको राजविराजमा लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन भएको छ। 

लघुवित्त संस्थाविरुद्ध संघर्ष समितिको आयोजनामा सप्तरीमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम आयोजना गरिएको हो। 

लघुवित्त संस्था नवसामन्तीको रुपमा स्थापित भएको आरोप लगाउँदै खारेजीको माग गरेका छन्। 

उनीहरुले लघुवित्तको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न माग गरेका छन्। 

तस्बिर : साैरभ यादव/नयाँ पत्रिका