मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Monday, 14 July, 2025
२o७९ माघ १० मंगलबार १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १५:२७:oo

बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ। 

अपराह्न २:४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिएका छन्।

भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईमा कैलाली, कञ्चनपुरसम्म महसुस गरिएको छ। भूकम्पका कारण बाजुरामा सात घरमा क्षति भएको स्थानीयले बताएका छन्। भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ।