मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ माघ ९ सोमबार १६:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘सरकार खोज्दै हिँडेका’माथि प्रहरी हस्तक्षेप [फोटोफिचर] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १६:o८:oo

न्यायका लागि आन्दोलन गर्दै आएकी रुबी खान पक्राउ परेकी छिन्। बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो। 

माइतीघरबाट र्‍यालीसहित बबरमहल हुँदै सिंहदरबारतर्फ अघि बढेका वेला उनीहरू पक्राउ परेका हुन्। उनीहरूले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।