१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ७ शनिबार ११:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा इलेक्ट्रिक पावर लाइट्स र फर्मा एन्ड हेल्थ एक्स्पो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ७ शनिबार ११:१६:००

‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ र ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक दुई इन्टरनेसनल एक्स्पो २०२३ भृकुटीमण्डपमा जारी छ ।

नेपालको मिडिया स्पेस सोलुसन्स तथा भारतका एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि एक्स्पो सुरु भएको हो ।

आइतबारसम्म सञ्चालन हुने एक्स्पोमा लाइट, इन्डक्सन चुलो, पंखालगायत विद्युतबाट सञ्चालन हुने प्रडक्टका साथै विभिन्न कम्पनीका औषधिहरू राखिएको छ ।