मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १४ बिहीबार ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा फूयल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार ११:५७:oo

सामलिङ्ग पावर कम्पनीको सञ्चालकमा बबिता फूयल नियुक्त भएकी छिन्। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले इकयुटास होल्डिङ्स कम्पनीको आधिकारी प्रतिनिधिको रूपमा फूयललाई नियुक्त गरेको हो।

कम्पनीको मुख्य सेयरधनीको रूपमा रहेको इकयुटास होल्डिङ्स कम्पनीको तर्फबाट यसअघि विनयकुमार तोदी प्रतिनिधित्व गर्दै सामलिङ्ग पावरमा सञ्चालक थिए। उनलाई इकयुटास होल्डिङ्सले फिर्ता बोलाएपछि रिक्त रहेको सञ्चालक पदमा फूयललाई नियुक्त गरिएको कम्पनीले जनाएकाे छ।