१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्रले गरे जानकी मन्दिरमा विशेष पूजापाठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१६:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। उनी शुक्रबार जनकपुर आइपुगेका थिए। 

जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए। 

पूजापाठपछि उनी यात्रीनिवास गएका थिए। उनी शुक्रबार साँझ गंगा सागरमा दैनिक आयोजना हुने महागंगा आरतीमा सहभागी भएका थिए। उनीसँगै पूर्वमहारानी कोमल शाह र छोरी पनि जनकपुर पुगेका थिए। 

ad
ad