१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

प्रधानमन्त्री देउवा र नेता केसीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:१७:oo

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ। दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको हो।

केसीको सचिवालयका अनुसार करिब १ घन्टा भएको छलफलमा निर्वाचन परिणामको समीक्षा, नयाँ सरकार गठन, अर्थतन्त्र सुधारलगायतका विषयमा छलफल भएको थियो।

साथै, बैठकमा गठबन्धन दलहरूबीच साझा अवधारणा तयार गर्ने, नुवाकोटका अधुरा विकास निर्माण र आयोजनालाई तत्काल आगडि बढाउनेलगायतका विषयमा छलफल भएको थियो।

ad
ad