मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २५ आइतबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आचारसंहिता निष्किय हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २५ आइतबार १७:४९:००

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता भोलिबाट निष्किय हुँदै छ। २६ मंसिरदेखि आचारसंहिचा लागू नरहने आयोगले निर्णय गरेको हो। 

आयोगले १२ असोजदेखि आचारसंहिता लागू गरेको थियो। उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ।