मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
२०७९ मङ्सिर २२ बिहीबार २२:३९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्पेनिस प्रशिक्षक बर्खास्त

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २२ बिहीबार २२:३९:००

कतार विश्वकपमा मोरक्कोसँग अप्रत्यासित हार व्यहोरेपछि स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिके बर्खास्त भएका छन् ।

प्रिक्वार्टरफाइनलमा मोरक्कोलाई सहज पराजित गर्ने पूर्वानुमान विपरीत स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो । लगत्तै स्पेनिस फुटबल संघले एनरिकेलाई बर्खास्त गरेको हो ।

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका उनले २०२० को युरोकपमा टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । रासस