Skip This
स्पेनिस प्रशिक्षक बर्खास्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर २२ बिहीबार २२:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्पेनिस प्रशिक्षक बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार २२:३९:oo

कतार विश्वकपमा मोरक्कोसँग अप्रत्यासित हार व्यहोरेपछि स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिके बर्खास्त भएका छन् ।

प्रिक्वार्टरफाइनलमा मोरक्कोलाई सहज पराजित गर्ने पूर्वानुमान विपरीत स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो । लगत्तै स्पेनिस फुटबल संघले एनरिकेलाई बर्खास्त गरेको हो ।

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका उनले २०२० को युरोकपमा टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । रासस