जबराको पक्षमा नारा लगाउँदै सर्वोच्च परिसरमा वकिलमाथि जुत्ता प्रहार

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण
जबराको पक्षमा नारा लगाउँदै सर्वोच्च परिसरमा वकिलमाथि जुत्ता प्रहार

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सर्वोच्च अदालतपरिसरमा अधिवक्तामाथि जुत्ता प्रहार भएको छ। सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन्।

जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन्।

सुझावित समाचार