मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १४ शनिबार
  • Saturday, 28 January, 2023
संजित परियार काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १४:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जाडाे बढ्याे, घाम खोज्दै खुला चौरमा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार १४:५७:००

चुनावी राप घट्दै गर्दा देशभर तापक्रम भने घट्ने क्रममा छ। मंसिर सकिनै लाग्दा चिसाे झनै बढेकाे छ। सोमबार काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस पुग्यो।

दिन प्रतिदिन चिसो बढ्न थालेसँगै राजधानीका खुला चौरहरूमा घाम ताप्नेहरूकाे भिड बढ्न थालेकाे छ। घाम ताप्दै समय व्यतित गर्नेदेखि अध्ययन गर्नेहरूसमेत खुला चाैरहरूमा देखिन थालेका छन्।

तस्बिरहरू :