Skip This
धन्यवाद ज्ञापनका लागि दलबलसहित सडकमा निस्किए प्रकाशमान(फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Friday, 26 July, 2024
अमुल थापा काठमाडाैं
२o७९ मङ्सिर १० शनिबार o९:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धन्यवाद ज्ञापनका लागि दलबलसहित सडकमा निस्किए प्रकाशमान(फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार o९:o५:oo

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह धन्यवाद ज्ञापनका लागि सडकमा निस्किएका छन् । उनी शनिबार बिहान आफ्ना दलबलसहितका कार्यकर्ता लिएर सडकमा निस्किएका हुन् । गाडिको पछाडि उभिएका प्रकाशमानले हात हल्लाउँदै मतदातालाई धन्यवाद दिए । नयाँ पत्रिकाको क्यामेरामा केदै केहि दृश्य :