मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
अमुल थापा काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०९:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धन्यवाद ज्ञापनका लागि दलबलसहित सडकमा निस्किए प्रकाशमान(फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०९:०५:००

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह धन्यवाद ज्ञापनका लागि सडकमा निस्किएका छन् । उनी शनिबार बिहान आफ्ना दलबलसहितका कार्यकर्ता लिएर सडकमा निस्किएका हुन् । गाडिको पछाडि उभिएका प्रकाशमानले हात हल्लाउँदै मतदातालाई धन्यवाद दिए । नयाँ पत्रिकाको क्यामेरामा केदै केहि दृश्य :