१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ९ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 सिरहा ४ मा जसपाका महतो विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o८:४४:oo

सिरहाको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा जसपा नेपालका डा विरेन्द्र प्रसाद महतो विजयी भएका छन् ।डा.महतोले २४ हजार एक सय दुई मत पाएका छन् । निकटतम प्रतिद्वन्दी जनमत पार्टीका विरेन्द्र प्रसाद साहले १६ हजार दुई सय ९४ मत पाए ।

यस्तै नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साहले १४ हजार ६ सय ५३ मत प्राप्त गरेका छन् । सिरहावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा महतो २०७० को दोस्रो संविधान सभामा समानुपातिक तर्फवाट सभासद भएका थिए ।