मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा माओवादीको अग्रता कायमै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १४:५२:००

प्रतिनिधिसभा सदस्यका लागि हुम्लामा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै रहेको छ । 

माओवादी उम्मेदवार छिरिङ दमदुल लामाले दुई हजार ९१० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार दल रावलले एक हजार ७४७ मत पाएका छन् । 

यस्तै, राप्रपाका उम्मेदवार तेजबहादुर रावलले २५ मत प्राप्त गरेका छन् । ४ मंसिरमै मतदान भए पनि हुम्लामा हिजोबाट मात्रै मतगणना सुरु भएको हो ।