१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धनकुटामा एमालेका राजेन्द्र राई ५७१ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o७:oo

धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार राईले १५ हजार तीन सय ३६ मत ल्याएका छन् भने कांग्रेसका सुनिलबहादुर थापाले १४ हजार सात सय ६५ मत ल्याएका छन् । 

यो मत परिणाममा थापा भन्दा राई पाँच सय ७१ मतले अगाडि छन् । तेस्रो स्थानमा स्वतन्त्रका हेमराज भण्डारीले तीन हजार सात सय २० मत प्राप्त गरेका छन् । 
 

ad
ad