१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट खोल्यो खाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o७:oo

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर ३ बाट खाता खोलेको छ। यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी विजयी भएका हुन्। गंगारामले २३,१२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७,७४९ मत ल्याएका छन्।

एमालेका गौरीशंकर चौधरीले ९,८७४ र राप्रपाका वीरेन्द्र बमले ७,०४७ मत ल्याएका छन्। कैलाली ३ मा ६३,४४० मत खसेकोमा ४०२१ मत बदर भएको छ।

ad
ad