१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद

दोस्रो बलमै नेपालले गुमायो विकेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१३:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार वेस्ट इन्डिजविरुद्ध दुई सय १० रनको लक्ष्य पछ्याउँदा कमजोर सुरुवात गरेको छ।

इनिङ्सको दोस्रो ओभरमै नेपालले ओपनर आसिफ शेखलाई गुमाएको छ। म्याथ्यु फार्डेले शेखलाई क्लिन बोल्ड गरेका हुन्।

नेपालले स्कोर बोर्डमा एक रन पनि बनाउन नसक्दा विकेट गुमाएको हो। पहिलो ओभरको खेल समाप्तिसम्म नेपालले एक रन जोडेको छ। नेपाललाई जित निकाल्न एक सय १३ बलमा २०९ रन बनाउनुपर्छ।

ad
ad