१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 04 July, 2025
२o७९ मङ्सिर ६ मंगलबार o६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर १ मा डिनाको अग्रता कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o६:o१:oo

 मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  ८१०६ मत गणना गर्दा डिनाले ३८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्।

उनले २५६५ मत पाएका छन् भने राप्रपाका दीपक सिंहले ८२९ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

१ लाख ५० हजार १५५ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बरमा १ मा ४५ हजार ४५६ महिला र ४६ हजार १२३ पुरुष र ४ जना अन्य गरि ९१ हजार ५८३ जनाले मतदान गरेका छन्।