मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Friday, 14 August, 2026
२o७९ मङ्सिर ५ सोमबार २१:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तनहुँ १ मा रामचन्द्र पौडेल अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार २१:३३:oo

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् ।

तीन सय ८० मतसहित एमालेका एक बहादुर रानाले पौडेललाई पछ्याइरहेका छन् । त्यस्तै कैंची चुनाव चिन्ह्र लिएर लडेका गोविन्दराज जोशीले एक सय चार मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले एक सय ५६ मत ल्याएका छन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनोद घर्तीले एक सय ५०मत प्राप्त गरेका छन् ।