मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २९ मंगलबार ११:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार ११:२७:oo

सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएकाे जनाएको छ।

यद्यपि, मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ।