अन्तर्राष्ट्रिय ख्यातिको नेपाल स्काउटमा भाँडभैलो
जग्गा र संरचना लिएर भाडा नतिर्ने ऊर्जामन्त्री दीपक खड्काको स्वार्थको चेपुवामा स्काउट, असहयोग गरेको भन्दै प्रमुख आयुक्तले गरे प्रमुख निर्देशकलाई निलम्बन स्काउट बाल…
प्रमुख आयुक्तले एकलौटी निलम्बन गरेका स्काउटका कार्यकारी प्रमुख भट्टराई मन्त्रीको आदेशपछि पुनः जिम्मेवारीमा
नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले एकलौटी निर्णय गरी निलम्बन गरेका कार्यकारी प्रमुख रामप्रसाद भट्टराई पुनः जिम्मेवारीमा फर्केका छन्। स्काउट ऐनबमोजिम प्…
स्काउटमा अराजकता : आफ्नो कार्यकक्ष गैरकानुनी व्यक्तिले कब्जा गरेको भन्दै स्काउटका कार्यकारी प्रमुखले सुरक्षा माग्दै लेखे पत्र
आफू बहाल रहेको कार्यकारी प्रमुखको कार्यकक्षमा गैरकानुनी व्यक्तिलाई बसालेपछि सुरक्षा माग्दै नेपाल स्काउटका कार्यकारी प्रमुख रामप्रसाद भट्टराईले युवा तथा खेलकुद म…
स्काउटले संसदीय समितिमा पठायो खड्काल्यान्डका नाममा पाँच करोड १९ लाख बक्यौता रहेको विवरण
नेपाल स्काउटले ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्काल्यान्डका नाममा पाँच करोड १९ लाख बक्यौता रहेको विवरण संसदीय समितिमा पठाएको छ । स्काउटले बिहीबार राज्यव्यवस्था …
नेपाल स्काउटमा बेथिति : कार्यकाल चार वर्ष, तदर्थ समितिले गुजार्यो पाँच वर्ष
कानुनअनुसार चारवर्षे कार्यकाल रहने नेपाल स्काउटमा तदर्थ समितिले पाँच वर्ष गुजारेपछि बल्ल निर्वाचनको तयारी भएको छ । १३ वर्षदेखि नै तदर्थ समितिको भरमा चलिआएको स…
आफ्नो स्वामित्वको सम्पत्ति निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग
नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। स्काउटले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्न…
नेपाल स्काउटको ‘सम्पदा साइकल यात्रा’
विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्…
नेपाल स्काउटका ७५३ स्थानीय तहमा कमिटी
नेपाल स्काउटले देशका सात सय ५३ वटै स्थानीय तहमा स्काउट समिति गठन गरेको छ । स्काउटलाई हरेक विद्यालयसम्म पु¥याउने उद्देश्यले नेपाल स्काउटले सबै स्थानीय तहमा …