शशांक कोइराला भन्छन्– प्रधानमन्त्रीसँग एमसिसी त्याग्ने वा गठबन्धन बचाउने विकल्प मात्रै छ (भिडियो)
नेपाली कांग्रेसका नेता डा. शशांक काेइरालाले एमसिसी नेपालले पारित गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगा…
सत्तागठबन्धन राजनीतिक बाध्यताको उपज : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्तागठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छिन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा ग…
एमसिसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटोफिचर)
अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दा नय…
एमाले अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको छ : प्रवक्ता कार्की
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनाको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सकारात्…
एमसिसी आज पनि संसदमा टेबुल हुन कठिन
शुक्रबार बस्ने संसद् बैठकमा पनि एमसिसी टेबुल हुन कठिन देखिएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी छैन । बैठकअघि ११ बजे सभामुखले क…
बालकोटमा सकियो देउवा-ओली भेट
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार राति ओलीनिवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो। बा…
सत्तागठबन्धनको बैठकमा जुटेन सहमति, अडान यथावत
सत्तारुढ चार दलको बैठक सकिएको छ। एमसिसीबारे सहमति जुटाउन बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो। सत्तारुढ दलको बैठक पुन: भोलि बिहान १० …
गठबन्धन दलको बैठक सुरु
पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसेको हो। बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल हुनेछ। अपराह्न ३ ब…
नेपाल र श्रेष्ठलाई भेटेपछि प्रचण्डले भने– गठबन्धनलाई बचाउनेमा हाम्रो जोड छ (भिडियो)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्। बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि एकीकृत समाजवादीका अध्यक्ष माध…
गठबन्धन बैठकअघि प्रचण्ड दौडधुप : सिंहदरबारमा माधव नेपालसँग भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय…
एमसिसी पास, फेल जे पनि हुन सक्छ, तर राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा (भिडियो)
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजना राष्ट्रकाे हितमा रहको बताएका छन्। बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको…
एमसिसी : चीनलाई नियन्त्रण गर्ने अमेरिकी रणनीति
अमेरिकाले चीनवरिपरि कलह–समस्या निम्त्याउने प्रयासलाई तीव्र बनाएको छ । एमसिसी चीनलाई नियन्त्रण गर्ने रणनीतिकै एक हिस्सा हो । अमेरिकाले नेपालमा मिलेनियम च्या…
राष्ट्रिय हितविपरीतका कुरा नसच्याई एमसिसी पारित गर्न मिल्दैन : खनाल
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसिसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चे…
एमसिसी संशोधन गरेर राष्ट्रिय सहमति जुटाउने प्रयास गरौँ : देव गुरुङ
नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसिसी संशोधन र परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारक…
एमसिसी संसदबाट पास गर्न हुँदैन : नेता रावल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पास गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक…
तस्बिरमा हेर्नुहोस् एमसिसीको विरोधमा भएको प्रदर्शन
यथास्थितिमा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम हुने भन्दै नेकपा (माओवादी केन्द्र)काे युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले संघीय संसद् …
शोकप्रस्ताव पारित गरेर सकियो संसद् बैठक, अर्को बैठक शुक्रबार
प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर सकिएको छ। बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले थारू आयोगको प्रतिवेदन पेस गरेका थिए। बैठकले संविधानसभा सदस्य जगतबहादु…
संसद् घेर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप
एमसिसीको विरोधमा संसद् घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। यथास्थितिमा एमसिसी टेबुल गर्ने कार्य राष्ट्रघाती कदम हुने भन्दै नेकपा (माओवादी केन्…
संसदमा आज एमसिसी टेबुल नहुने, भोलि गठबन्धनको निर्णायक बैठक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज एमसिसी टेबल नगर्ने सहमति बनेको छ। माओवादी केन्द्रको स…
यथास्थितिमा एमसिसी पास नगर्ने माओवादी संसदीय दलको निष्कर्ष
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी पास गराउन नसकिने निष्कर्ष निकालेको छ। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता द…