महामन्त्री थापाले भने– अब सरकारको प्रतिरक्षा गर्न सकिँदैन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले …
कांग्रेसको क्षति कम गरेर गठबन्धन गर्नुपर्छ : डा कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरूबीच प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बता…
कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनि…
यो सरकार लद्दू विद्यार्थी हो, यसले अरूलाई पनि बिगार्छ : एमाले सचिव भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारलाई लद्दू विद्यार्थीको संज्ञा दिएका छन् । पार्टीको केन्द्रीय स्वास्थ्य विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्द…
सरकारको एक वर्ष बर्बादी मात्र : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको एक वर्ष बर्बादी मात्र भएको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले यस्तो आरोप लगाएको हो । …
गठबन्धनको विकल्पबारे पनि कुरा उठेको छ : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् । बिहीबार पार्…
देउवालाई निधिको सुझाब : गठबन्धन मात्र होइन पार्टीभित्रका शक्तिकेन्द्र र उपकेन्द्र मिलाउनुस्
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आमचुनावअघि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर लैजान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाला…
अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ, देशभित्र स्वाभाविक : परराष्ट्रमन्त्री खड्का
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन्। उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभ…
चुनावपछि पनि गठबन्धन रहन्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा स्थायित्व ल्याउन गठबन्धन आवश्यक रहेको बताएका छन् । बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट का…
कांग्रेसको लक्ष्य एकल बहुमतको सरकार बनाउने हुनुपर्छ : केन्द्रीय सदस्य सिवाकोटी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आगामी निर्वाचनमा कांग्रेसको लक्ष्य एकल बहुमतको सरकार बनाउने हुनुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकम…
स्थानीय तह चुनावको परिणामका आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरूको धारणा
नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा आगामी दिनमा स्थानीय निर्वाचनको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ । कांग्रेस…
उपसभामुखमा गठबन्धनबाट साझा उम्मेदवार हुन्छ : केन्द्रीय सदस्य विश्वकर्मा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले ३१ असारमा हुने उपसभामुखको निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनाउने बताएका छन् । यद्यपि, कसलाई उम्मेदवार बना…
गठबन्धनले पार्टीको संगठन कमजोर भयो : कांग्रेस गण्डकी सभापति
नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पाँचदलीय गठबन्धन हतारमा गरिएको बताएका छन् । साेमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठ…
स्थानीय निर्वाचनमा आफ्नै बलले होमिएका हौँ, गठबन्धन माध्यम मात्र : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्मै पाँचदलीय गठबन्धन रहने बताएका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गर…
गठबन्धनका शीर्ष नेताहरू निजगढमा
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि शीर्ष नेताहरू निजगढ पुगेका माओवादी केन्द्रका अ…
देउवा कांग्रेसको नभई गठबन्धनको सभापति बनेको शेखर पक्षको आरोप
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।…
बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीकाे विषय गठबन्धनका शीर्ष नेताले टुंगो लगाउने
बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीकाे विषय गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले टुंगो लगाउने भएको छ । आज बस्ने गठबन्धनका शीर्ष नेताहरूको बैठकले…
बागमती प्रदेशको बजेट बहुमतले पारित
बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट बहुमतले पारित भएको छ । १ असारमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा…
भीम रावलको दाबी– सरकारले अमेरिकालाई एसपिपी लागू नगर्ने पत्र लेखेकै छैन
नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले सरकारले अमेरिकालाई ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) कार्यक्रममा भाग नलिने भनेर ले…
गठबन्धनबारे नेपालको प्रतिक्रिया– शेरबहादुरजीको मिल्ने प्रस्ताव छ, प्रचण्डजी आत्मालोचनाका लागि तयार हुनुहुन्छ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेरै जाने गरी छलफल अगाडि बढाइरहेकाले त्यसअनुसार निर्व…