तातोपानीबाट दुई वर्षमा भित्रिए सात हजार बढी विद्युतीय गाडी
चीन स्वशासित क्षेत्र तिब्बतको खासा बजार भएर तातोपानीबाट दुई आर्थिक वर्षमा सात हजार ४९२ विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। तातोपानी नाका भएर ०७९…
भासिएको सडकबाट भोटेकाेशीमा विद्युतीय गाडी खस्दा चालक घाइते
खासाबाट तातोपानी भन्सार जाँदै गरेको नयाँ विद्युतीय कार भासिएको सडकबाट भोटेकाेशी नदीमा खस्दा एकजना गम्भीर घाइते भएका छन्। घाइते कोदारीनिवासी दाबा…
तातोपानीबाट भित्रिए १४ सय ४० विद्युतीय गाडी
उत्तरी नाका तातोपानीबाट यो वर्षको वैशाखदेखि मंसिरसम्म १४ सय ४० विद्युतीय सवारीसाधन भित्रिएका छन् । भदौसम्म सामान्य मात्रै भित्रिएका सवारीसाधन दसैँ र तिहार लागे…
दसैँको मुखमा तातोपानीबाट विद्युतीय गाडी भित्रिँदै
नेपालको लागि ल्याइएका दुई सयभन्दा बढी नयाँ मोडेलका चिनियाँ विद्युतीय गाडी स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा आइपुगेका छन्। १४ सिट भएको माइक्रो, १५ …
पाँच वर्षमा भित्रिए २० हजार सात सय विद्युतीय गाडी
आव ०७६/७७ को साउनदेखि चालू आव ०८१/८२ साउनसम्म ५१ अर्ब ५२ करोडबराबरका निजी र चार अर्ब ८८ करोडका सार्वजनिक विद्युतीय गाडी आयात पछिल्लो समय नेपालमा वि…
गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा
गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बिहीबार मैत्री यातायात सेवाको शुभ…
‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा
चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झन्डै…
हुन्डाईको विद्युतीय गाडी कोना जिएल सार्वजनिक
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक गरेको छ । कम्पनीले ५९ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर कोना जिएल सा…
हुन्डाईले ल्यायाे ९.९९ प्रतिशत ब्याजदरमै विद्युतीय गाडीकाे योजना
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर यो…
विद्युतीय गाडीको कर पुनरावलोकन गर्न परमादेश
विद्युतीय सवारीसाधनलगायतका हरित ऊर्जालाई प्रवद्र्धन गर्ने वस्तुमा लाग्ने करको दर पुनरावलोकन गर्न सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ । ‘प्रदूषणकारीले मू…
बिवाइडीको तीन युनिट विद्युतीय गाडी आयल निगमलाई हस्तान्तरण
बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिले तीन युनिट अल–न्यु इसिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गर…
हुन्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना
नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना विद्युतीय गाडीमा एक्सचेन्ज अफर ल्याएको छ । हुन्डाईले ‘अपग्रेड योर…
टाटाका विद्युतीय गाडी किन्न कामना सेवाले कर्जा दिने
कामना सेवा विकास बैंकले टाटाका विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा उपलब्ध गराउने भएको छ । …
हुन्डाईको विद्युतीय गाडीमा अफर
नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडी कोना तथा आयोनिक–५ को खरिदमा नयाँ अफर ल्याएको छ ।कम्पनीले ‘…
७ कक्षामा पढ्ने तीन विद्यार्थीले बनाए विद्युतीय गाडी
झापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न द…
हुन्डाईका विद्युतीय गाडीको हाई भोल्टेज ब्याट्री परीक्षण क्याम्प
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘बिभी द चेन्ज’ अभियानअन्तर्गत कोना र आयोनिक लाइनअपका विद्युतीय गाडीको ब्…
विद्युतीय गाडीमा लुम्बिनीको सयर (फोटोफिचर)
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सयर विद्युतीय गाडीमा सुरु भएको छ । तीन वर्षदेखि लुम्बिनीमा बेवारिसे बनेका गाडी आजबाट सञ्चालन भएसँगै विद्युतीय गाडीमा लुम्बिनीक…
असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा
लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा …
कोहलपुरमा विद्युतीय गाडी चार्जिङ स्टेसन स्थापना
बाँकेको कोहलपुरमा पहिलोपटक विद्युतीय गाडीका लागि चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। बिबी इन्टरप्राइजेज प्रालिले कोहलपुरमा विद्युतीय गाडी चार्जिङ प्वाइन्ट एन्ट रिफ्र…
ठूलो क्षमताका विद्युतीय गाडीको राजस्व बढेकोमा नाडा असन्तुष्ट
नाडा अटोमोबाइल एसोसिएसन नेपालले एक सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क अत्यधिक वृद्धि गरेको भन्दै असन्तुष्टि जनाएको छ । एसो…