ललितानिवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा दायर हुनुपर्ने निवेदन हेर्दाहेर्दैमा
बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा दर्ता गरिनुपर्ने मागसहित दायर रिट हेर्दाहेर्दै…
ललितानिवास मुद्दामा विशेषको फैसलाउपर सर्वोच्चमा अख्तियारको पुनरावेदन
राजनीतिक नेतृत्वलाई विशेष अदालतले दिएको पूर्ण सफाइ र आंशिक सफाइ बदरभागी हुनुपर्ने माग
ललितानिवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको मुद्दाको विषय पूर्ण इजलासले टुंग्याउने
ललितानिवास जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दा चल्ने–नचल्ने विषय सर्वाेच्च अदालतको पूर्ण इजलासले …
ललितानिवासको जग्गा किर्ते मुद्दामा वैशाख अन्तिमसम्म सबैलाई म्याद जारी
ललितानिवासको मुद्दामा अढाई सयभन्दा बढी प्रतिवादीलाई फरार कायम गरी मुद्दा दायर भएको थियो । तत्काल उपस्थित १८ जनालाई मात्र उपस्थित गराइएको थियो । उनी…
ललितानिवासको जग्गा खाली गर्ने महानगरको सूचना तत्काल कार्यान्वयन नगर्न आदेश
बालुवाटारस्थित ललितानिवासको जग्गा खाली गर्न काठमाडौं महानगरले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । महानगरको सूचन…
फैसलाको पूर्णपाठ नआउँदै ललितानिवास क्षेत्र खाली गर्ने महानगरको सूचना विवादमा
महानगरको सूचना हतारमा आएको मात्रै होइन, कानुनसम्मत पनि नभएको कानुनविद्हरूको भनाइ विशेष अदालतबाट ललितानिवास जग्गासम्बन्धी फैसलाको पूर्णपाठ नआउँदै काठमाडौं…
तीन योजनाकारबाट एक अर्ब ३१ करोड असुल्न र दुई–दुई वर्षको जेलसजाय माग तर, थोरै जरिवानाको फैसला
ललितानिवास जग्गा हिनामिनाका नाइकेका रूपमा अख्तियारले दायर गरेको मुद्दामा रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख ४० हजार तथा शोभाकान्त ढकाल र मीनबहादुर गुरुङसँ…
ललितानिवास सरकारी जग्गा भ्रष्टाचार मुद्दामा राजनीतिक नेतृत्वलाई उन्मुक्ति
१७५ जना प्रतिवादी रहेको बहुचर्चित ललितानिवास सरकारी जग्गा भ्रष्टाचार मुद्दामा विशेष अदालतले चार वर्षपछि फैसला दिँदै पाँच दर्जनभन्दा बढीलाई दोषी ठहर गरेको छ । …
ललितानिवास भ्रष्टाचार मुद्दा : जग्गा घुस लिने कर्मचारीका १३ आफन्तलाई दुई–दुई वर्ष कैद
जग्गा कमिसनका रूपमा बकस लिने कर्मचारीका १३ आफन्त तथा बिचौलियाका दुई सहयोगीलाई पनि ललितानिवास जग्गा हिनामिना मुद्दामा बिशेष अदालतले दोषी ठहर गरि सजाय भएको …
कसरी बाहिर आयो ललितानिवासको हिनामिना ?
अधिवक्ता युवराज कोइरालालगायतको उजुरीका आधारमा सरकारले ०७५ मा ललितानिवास सम्बन्धी छानबिन सुरु गरेको थियो । १५ असार ०७५ मा सरकारले पूर्वसचिव शारदाप्रसाद त्रि…
अख्तियारकै पूर्वप्रमुख इतिहासमा पहिलोपटक भ्रष्टाचारी ठहर
भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वप्रमुख ललितानिवास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वप्रमु…
ललितानिवासको १३६ रोपनी जग्गा घोटाला : पूर्वमन्त्री र अख्तियारका पूर्वप्रमुख भ्रष्टाचारी ठहर
नौ अर्ब आठ करोडको बिगोदाबीसहित पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसचिव र अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ लाई प्रतिवादी बनाएर अख्तियारले २२ माघ ०७६ मा विशेष अदालतमा दर्ता गरेको मुद्दामा अधिकांश दोषी ठहर, राजनीतिक नेतृत्वलाई भने सफाइ
ललितानिवास जग्गा हिनामिना प्रकरण : बहस सकियो, आज फैसलाको तयारी
बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बुधबार (आज) फैसला दिने तयारी गरेको छ । मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको…
चार वर्षपछि ललितानिवास मुद्दाको सुनुवाइ सुरु
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएर भ्रष्टाचार गरेको बहुचर्चित मुद्दाको चार वर्षपछि विशेष अदालतमा सुनुवाइ सुरु भएको छ । विशेषक…
ललितानिवास प्रकरण : नेपाल, भट्टराई र पौड्याललाई मुद्दा नचलाउनुको कारण माग
बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिका नाममा ल्याई किर्ते गरेको मुद्दामा तीनजनामाथि मुद्दा दायर नगरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण माग गरेको छ ।…
ललितानिवास जग्गा किर्ते प्रकरण : एकजना साधारण तारेखमा र बाँकी १७ धरौटीमा रिहा
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पुर्याएको अभियोगमा थुनामा रहेका १८ अभियुक्तमध्ये १७ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत …
ललितानिवास प्रकरण : पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंले केशव तुलाधरबाहेक अन्य १७ जनालाई …
ललितानिवास प्रकरणमा माधव नेपाल निर्दोष साबित भए : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल निर्दोष साबित भएका बताएका छन्। सिआइबीले…
ललितानिवास जग्गा प्रकरण : शिवजी भट्टराई र रुद्रकुमार श्रेष्ठको इन्कारी बयान
बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका प्रतिवादी शिवजी भट्टराई र रुद्रकुमार श्रेष्ठले इन्कारी बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढक…
ललितानिवास प्रकरण : चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित ३१० विरुद्ध मुद्दा दायर (अभियोगपत्रसहित)
ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा हिनामिनामा तीन सय १० जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइ…