बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस
सरकारी जग्गा सुवर्णशमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र दुई बिचौलियाले बकसका रूपमा लिएका थिए प्रतिव्यक्ति पाँच रोपनीसम्म घुस ललितानिवास …
ललितानिवास जग्गा कीर्तेकाे संगठित अपराध कसुरमा पनि अनुसन्धान हुने
ललितानिवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार अभियुक्तको प्रहरीले बयान लिन सुरु गरेको छ । शुक्रबारदेखि मीनबहादुर गुरुङ, गोपाल कार्की र धर्मप्रसाद गौतमको …
हदम्यादको छिद्रमा खेल्ने प्रयास
मुलुकी अपराध संहिता, २०७४ को लिखत किर्तेसम्बन्धी मुद्दामा दुई वर्ष हदम्यादको व्यवस्थामा टेकेर बालुवाटारको १४३ रोपनी जग्गा हिनामिनाका ४०३ अभियुक्तलाई जोगाउन चलख…
दुई पूर्वमन्त्रीसहित अधिकृतमाथिका ३९ जना सिआइबीको ‘हिट लिस्ट’मा
ललितानिवास जग्गा हिनामिना प्रकरण : यी हुन् सिआइबीको ‘हिट लिस्ट’मा परेकाहरू बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्या…
सिआइबीको त्यो ‘सेक्रेट प्लान’
विशेष टोलीको नेतृत्वमा १५ सहायक टोली परिचालन गरेर पक्राउ गरिए हाई प्रोफाइल पटक–पटकको प्रयासपछि पनि ललितानिवास जग्गा प्रकरणसँग सम्बन्धित मुद्दा अ…
ललितानिवास प्रकरण : कसरी तानिए पूर्वनिर्वाचन आयुक्त शाह?
बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको मुद्दामा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह अवकाशप्राप्त सहसचिव हुन् । जग्गा हिनामिना प्रकरणमा उनको…
मीनबहादुर गुरुङलाई सोमबार राति नै पक्राउ गर्ने योजना थियो
किर्ते कागजातका आधारमा नक्कली मोही खडा गरी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पटक–पटक गरी २० रोपनी आठ आना र तीन दाम जग्गा आफ्नो नाममा ल्…
सिआइबीले फेरि खोल्यो ललितानिवासको फाइल : १३ अर्बको हिनामिनामा तीन सयभन्दा धेरै प्रतिवादी
- पक्राउ पर्न थाले हाई प्रोफाइल, चार मुद्दामा ४०६ विरुद्ध पक्राउ पुर्जी जारी - पूर्वमन्त्रीहरू पनि छन् सिआइबीको अनुसन्धान घेरामा भूमाफिया, कर्मचारी र राज…
ललितानिवास जग्गाको अनुसन्धान प्रतिवेदन अलपत्र : प्रहरीले अभियोजनको प्रक्रिया अघि बढाएन, सरकारबाट ‘ग्रिन सिग्नल’को पर्खाइ
राजनीतिक नेतृत्वसमेत जोडिएको ललितानिवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीमा अलपत्र परेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थप अनुसन्धान…
ललितानिवास जग्गा हिनामिना प्रकरण ‘डिसमिस’ गराउने प्रयास : सरकारी वकिलले सिआइबीलाई नै फिर्ता गर्यो अनुसन्धान प्रतिवेदन
बालुवाटारस्थित जग्गा हिनामिना प्रकरणमा मुछिएका केही आरोपीलाई महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइतबार नै भनेका थिए– मुद्दा चल्ने सम्भावना छैन, चिन्ता लिनुपर्दै…
ललितानिवास हिनामिना प्रकरणमा सिआइबीको अनुसन्धान, अख्तियारको भन्दा दोब्बर प्रतिवादी
१३ अर्ब रुपैयाँ बिगोसहित तीन सयभन्दा धेरैलाई मुद्दा चलाउन सिफारिस
बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान अन्तिम चरणमा
१३ अर्ब रुपैयाँ बिगो, साढे तीन सय प्रतिवादी हुने बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको क…
ललितानिवासको जग्गासम्बन्धी मुद्दामा दुई वर्षपछि सुनुवाइ सुरु
एक सय ३८ जना उपस्थित, २५ फरार
बिचौलियाको नाममा ललितानिवासको २३ रोपनी जग्गा
लगानीको स्रोत खोज्दै सिआइबी, हदम्यादसम्बन्धी प्रावधानका कारण २७ पुसभित्र मुद्दा दायर गरिसक्नुपर्ने चुनौती
घरमै भेटिए ललितानिवास जग्गा हिनामिना प्रकरणका नाइके
शोभाकान्त ढकालसँग मिलेर जग्गा हिनामिना गर्ने सुवेदी श्रीमतीसँगै पक्राउ मुद्दाको हदम्याद सकिनै लागेपछि प्रहरीले ललितानिवास जग्गा हिनामिनामा मुछिएकालाई पक्राउ…
ललितानिवास प्रकरण : अनुसन्धान सकेर पनि सिआइबीले दायर गरेन मुद्दा
ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान पूरा भइसके पनि उच्चपदस्थ व्यक्तिह…
ललितानिवास मुद्दा प्रकरण : सर्वोच्चले मगायो मन्त्रिपरिषद्का चार निर्णय
निर्णयका निम्ति लगिएको प्रस्तावको प्रतिलिपि अर्को पेसीभन्दा अगावै झिकाउन आदेश यस्ता छन् मन्त्रिपरिषद्का विभिन्न मितिका चार निर्णय १. सर्वोच्चको सोमबारको आद…
ललितानिवासमा निर्माण भएका घरटहरा हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन
बालुवाटारस्थित बहुचर्चित ललितानिवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि ज…