क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न माग
नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न कोशी अस्पताललाई आग्रह गरेको छ । संघीय स्वास्थ्यमन्त्री निशा मेहताले गृहमन्त्री सुधन गुरुङलाई स्थलगत …
कारागारभित्र क्षयरोग पत्ता लगाउन क्षयरोगको सक्रिय खोजपड्ताल शिविर
बर्दिया कारागारमा रहेका कैदी तथा थुनुवाको क्षयरोगको सक्रिय खोजपड्ताल गरिएको छ । कारागारभित्र रहेका पुरुष कैदी तथा थुनुवाको र महिला कैदी तथा थुनुवाको …
क्षयरोगबाट आठ महिनामा १८ जनाको मृत्यु
बागलुङमा क्षयरोगका कारण पछिल्लो आठ महिनामा १८ जनाको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार गलकोट नगरपालिकामा आठ, बडिगाड गाउँपालिकामा पाँ…
नेपालमा प्रतिलाखमा दुई सय २७ जना क्षयरोगका बिरामी
वार्षिक थपिन्छन् ६७ हजार बिरामी, स्थानीय तहसम्म नियन्त्रण कार्यक्रम नपुग्दा महामारी रोक्न कठिन
सशस्त्र प्रहरी अस्पतालमा क्षयरोगको उपचार सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपिएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ। …
क्षयरोग नियन्त्रणमा सकस : बर्सेनि थपिन्छन् ६८ हजार बिरामी
चालू पञ्चवर्षीय योजनाबाट नियन्त्रण नभएपछि नयाँ योजना ल्याइँदै
नियमित औषधि प्रयोगका लागि प्रेरित गर्न क्षयरोगका बिरामीलाई उपमहानगरको सम्मान
हेटौँडा उपमहानगरपालिकाले नियमित औषधि प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले क्षयरोगका बिरामीलाई सम्मान गरेको छ । उपमहानगरले विश्व क्षयरोग दिवस ‘मार्च २४&rsq…
सल्यानमा भेटिए क्षयरोगका १६७ बिरामी
सल्यानमा चालू आर्थिक वर्षमा क्षयरोगका १६७ बिरामी फेला परेका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म क्षयरोगका १६८ जना नयाँ बिरामी फेला परेक…
बागलुङमा आठ महिनामा १७९ नयाँ क्षयरोगका बिरामी
आज विश्व क्षयरोग दिवस, पछिल्ला दिनमा क्षयरोगको संक्रमण दर जिल्लामा भने बढ्दो अवस्थामा रहेको छ । जिल्लामा चालू वर्षको आठ महिनामा मात्रै १७९ क्षयरोगी भेटिएका …
बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त बनाइने
बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ । बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित स्वास्थ्य …
४५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिरै
क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिर…
गुल्मीमा महिलाभन्दा २६ प्रतिशत बढी पुरुषमा क्षयरोग
गुल्मीमा महिलाभन्दा २६ प्रतिशत बढी पुरुषमा क्षयरोगको संक्रमण रहेको पाइएको छ। स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकअनुसार जिल्लाका एक सय ८७ क्षयरोगका बिरामीमध्ये…
क्षयरोगले बाँकेमा ६ महिनामा २५ जनाको मृत्यु
क्षयरोगका कारण बाँकेमा ६ महिनामा २५ जनाले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन मानव नेपालीले चालू आर्थिक वर्षको ६ महिनामा क्षयरोगबाट…
नेपालमा बर्सेनि थपिन्छन् ६९ हजार क्षयरोगी, ४० हजार सम्पर्कबाहिर
सरकारले आर्थिक वर्ष ०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ । तर, चालू आवको नौ महिनामा २० प्रतिशत मात्रै खर्च भएको देखिएको छ । क्ष…
गण्डकी प्रदेशमा एघार सय क्षयरोगका बिरामी
गण्डकी प्रदेशमा यस वर्ष एक हजार एक सय २७ क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म …
क्षयरोग र कोभिड बारे कसरी थाहा पाउने ?
कोभिड महामारीका कारण अन्य रोग र तिनको निदानका विषय छायामा परेको छ । लामो समयसम्मको लकडाउन र संक्रमण फैलिने डरका कारण अधिकांश व्यक्ति अझै पनि अस्पताल आउन डर…