संयुक्त राष्ट्रसंघले गर्यो अफगानिस्तानमा महिलामाथि बल प्रयोगको निन्दा
अफगानिस्तानमा मानवअधिकारको अनुगमनबारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन 'अत्यधिक बल प्रयोग' गरि…
अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु, २० घाइते
अफगानिस्तानको परवान प्रान्तको सिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। योसँगै सयौँ…
विद्यालय शिक्षाबाट वञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित
अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको…
अफगानिस्तानका चार सय निजी विद्यालय बन्द भएको दाबी
अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले …
इरान–अफगानिस्तान सहकार्यका निम्ति सहमत, अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्ने
इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन्। दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ। शनिबार दुई देशबीच भएको सम्झ…
भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन
संयुक्त राष्ट्रसंघले आफ्नो केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (युएनसिइआरएफ) बाट भूकम्प प्रभावित अफगानिस्तानका लागि आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।…
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु
अफगानिस्तानमा शक्तिशाली भूकम्प गएकाे छ । ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई सय ५० जनाको ज्यान गएको अन्तरार्ष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । दर्जनौं …
अफगानिस्तानमा चरम भोकमरी : संयुक्त राष्ट्रसंघ
अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ। दुई करोड २० लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो। करिब…
अफगानिस्तानको निजी क्षेत्र संकटमा : विश्व बैंक
अफगानिस्तानमा गत वर्ष अगस्टदेखि तालिबानले सत्ता लिएसँगै राजनीतिक संकट जारी रहेका बेला निजी क्षेत्रमाथि ठूलो प्रहार भएको उनीहरूले गुनासो गरेका छन् । विश्व वैंक…
अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसंघ प्रमुख
अफगानिस्तानको मानवीय अवस्थालाई मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्। …
आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा अफगानिस्तान
अफगानिस्तान सन् २०२१ मा आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ। स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आइइपी) द्वारा प्रकाशित ग्लोबल आतं…
अफगानिस्तानमा ५० हजार टन गहुँ पुर्याउन अझै विलम्ब
अफगानिस्तानमा अत्यन्तै जाडो र मानवीय संकटका कारण लाखौँ मानिसहरू भोकमरीको सामना गरिरहे पनि भारत र पाकिस्तानबीचको कर्मचारीतन्त्रको विलम्बले गर्दा ५० हजार ट…
हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु
अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। हिमपातमा परी अन्य ७६ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्। …
अफगानिस्तानबाट सेना फिर्ताको निर्णय गलत नभएको बाइडेनको जिकिर
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामका लागि माफी नमाग्ने बताएका छन्। बुधबार आफ्नाे कार्यकाल एक वर्…
अफगानिस्तानमा भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा…
नेपालले पठाएको सहयोग सामग्री काबुलमा हस्तान्तरण
नेपालले अफगानिस्तान पठाएको मानवीय सहयोग सामग्री हस्तान्तरण गरिएको छ। आइतबार सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वमा एक प्रतिनि…
अफगानिस्तानका जनतालाई मानवीय सहयोग, तालिबान सरकारलाई नेपालले मान्यता नदिने
अफगानिस्तानमा ३१ साउनदेखि तालिबानले सत्ता नियन्त्रणमा लिएसँगै व्यापक मानवीय र आर्थिक संकट बढेको छ। मानवीय संकटलाई ध्यानमा राख्दै नेपालका तर्फबाट निजी क्षेत्रबाट…
नेपालले अफगानिस्तानलाई पठायो सहायता सामग्री
नेपालले अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग पठाएको छ। सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली आइतबार बिहान…
नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने, परराष्ट्रको टोली काबुल जाँदै
नेपालले अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग पठाउने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली आइतबार…
अफगानिस्तानमा गहुँ ढुवानी गर्न पाकिस्तानी असहयोग
भारतले मानवीय सहायताअन्तर्गत अफगानिस्तानमा गहुँको ढुवानीका लागि पारगमन उपलब्ध गराउनेसम्बन्धी निर्णय तत्कालै लिन पाकिस्तानलाई दबाब दिएको छ। भारतले अफगानिस्तानमा…