युक्रेन–रुस युद्धमा १५ हजार ८०० भन्दा बढी सर्वसाधारण मारिए : संयुक्त राष्ट्रसंघ
फेब्रुअरी २०२२ मा छिमेकी देश युक्रेनमाथि रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेपछि युक्रेनमा १५ हजार ८५० जना सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ । &…
सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिकहरू हालसम्म पुनः आफ्ना घर फर्किएको पुष्टि गरिएको छ । …
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ
इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्य…
राष्ट्रसंघले नेपाली सैनिक राईलाई मरणोपरान्त उच्च सम्मान दिने
संयुक्त राष्ट्रसंघले गत असोजमा कंगोमा निधन भएका नेपाली सेनाका प्युठ भूपजित राईलाई मरणोपरान्त उच्च सम्मान दिने भएको छ । राष्ट्रसंघ मुख्यालयले शान्ति सेना अन्तर्राष्…
प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने अभियान स्वागतयाेग्य : संयुक्त राष्ट्रसंघ
प्यालेस्टिनी जनताको अतिआवश्यक अधिकारको प्रत्याभूत गर्न बनेको विभागले प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने अभियानलाई स्वागत गरेको छ। विभागले ब…
सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावमा महिला कृषकले कृ…
संयुक्त राष्ट्रसंघद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको ‘फ्ल्यास’अपिल सार्वजनिक
संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओसिएचए)ले मानवीय मामिला समन्वयका लागि बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको …
इरान-पाकिस्तान सैन्य आक्रमण, अधिकतम संयमता अपनाउन आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्। महासचिव गुटेरेसल…
उत्तरी गाजामा त्रासदीपूर्ण अवस्था छ : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वाभाविक रूपमा बिग्रँदै गएको मानवीय संकटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताएका छन्। न…
राष्ट्रसंघको महासभाबाट ‘सिन्थेटिक ड्रग्स’विरुद्धको प्रस्ताव पारित
संयुक्त राष्ट्रसंघको महासभाले ‘सिन्थेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्…
नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसंघ गौरव गर्दछ : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्तिराष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन्। मंगलबार दिउँसो …
शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।…
महासचिव गुटेरेस पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। &nbs…
गुटेरेसको भ्रमणपछि अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुद…
महासचिव गुटेरेसले मंगलबार सदनलाई सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी मंगलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा स…
प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। मुख्यसचिव डा. व…
यस्तो छ राष्ट्रसंघका महासचिव गुटेरेसकाे भ्रमण तालिका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणमा आइतबार राति नेपाल आएका छ…
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा
- नेपालको मुख्य एजेन्डा शान्ति प्रक्रिया - गुटेरेसको प्राथमिकता जलवायु परिवर्तन - प्रधानमन्त्री प्रचण्डसँग आज भेटवार्ता - मंगलबार संसद्लाई सम्बोधन गर्ने प्रधा…
संयुक्त राष्ट्रसंघद्वारा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणमा उत्कृष्ट अभ्यास र ज्ञानलाई सुदृढ गर्ने आह्वान गर्ने प्रस्ताव पा…