डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जिप व्यवसायीहरूले भाडा बढाउन माग गर्दै गाडी थन्क्याएपछि सुपानी–दुनै सडकखण्डमा चलाउँदै आएको यातायात सेव…

तल्लो डोल्पाका विद्यालय एक महिनापछि खुले

तल्लो डोल्पाका विद्यालय एक महिनापछि खुले

हिमाली जिल्ला डोल्पाका चिसोले बन्द भएका विद्यालय एक महिनापछि खुलेका छन् । हिउँदको अत्यधिक चिसोले पठनपाठन प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय खुले…

डोल्पाका एक युवाले निःशुल्क बाँडे सिंगो गाउँलाई ग्यासचुलो र सिलिन्डर

डोल्पाका एक युवाले निःशुल्क बाँडे सिंगो गाउँलाई ग्यासचुलो र सिलिन्डर

हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई नै ग्यासचुलो र सिलिन्डर बाँडेका छन् । ठूलीभेरी नगरपालिका– ३ दुनैमा बस्दै आएका युवा मन…

टावरले काम नगर्दा डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित

टावरले काम नगर्दा डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित

हिमाली जिल्ला डोल्पामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ । एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आए…

निकुञ्जको स्थलगत अनुगमनपछि फर्कियो संसदीय टोली

निकुञ्जको स्थलगत अनुगमनपछि फर्कियो संसदीय टोली

स्थलगत अनुगमनका लागि डोल्पा पुगेकाे कृषि सहकारी तथा प्राकृतिक स्राेत समितिको संसदीय टोली फर्किएको छ । नेपालकै ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुन्डाे तथा…

शे-फोक्सुन्डाे निकुञ्ज पुग्यो संसदीय टोली

शे-फोक्सुन्डाे निकुञ्ज पुग्यो संसदीय टोली

कृषि सहकारी तथा प्राकृतिक स्राेत समितिका सभापतिसहितको संसदीय टोली डोल्पा पुगेको छ ।  समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रम…

सामाजिक कार्यमा अग्रसर बन्दै सेना

सामाजिक कार्यमा अग्रसर बन्दै सेना

डोल्पामा कार्यरत नेपाली सेनाको टोली सामाजिक कार्यमा अग्रसर बन्न थालेको छ । शे-फोक्सुन्डाे राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म सुलिगार्डमा कार्य…

खुले डोल्पाका विद्यालय, बन्द गर्न प्रशासनको ताकेता

खुले डोल्पाका विद्यालय, बन्द गर्न प्रशासनको ताकेता

गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिक…

दुई सातासम्म खुलेन डोल्पा जोड्ने सडक

दुई सातासम्म खुलेन डोल्पा जोड्ने सडक

सवारीसाधन बाटोमै रोकिए : यात्रुलाई सास्ती, दैनिक उपभोग्य सामानको ढुवानी पनि ठप्प डोल्पा जोड्ने मुख्य सडकअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको खदाङ–त्र…

डोल्पा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य, नाकाबाटै फर्काइँदै आन्तरिक पर्यटक

डोल्पा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य, नाकाबाटै फर्काइँदै आन्तरिक पर्यटक

कोरोना भाइरसको संक्रमण फैलिन नदिन डोल्पा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सीमानाकाबाटै फर्काउन थालिएको …

डोल्पामा नाकाबाट पर्यटक फर्काउन थालियो

डोल्पामा नाकाबाट पर्यटक फर्काउन थालियो

हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरू फर्काउन थालिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै उच्च सतर्कता अपनाउन कोर…

डोल्पा अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान

डोल्पा अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान

डोल्पाको एक मात्र जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पहिलोपटक एक थान भेन्टिलेटर र एक थान …

डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चार घाइते

डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चार घाइते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने नेटा ज्युलामा भे.१त ९७८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरी चौकी त्रिपुराकोट…