डोल्पामा ठेकेदारबीच लेनदेन नमिल्दा बेलिब्रिज अलपत्र, जोखिम मोलेरै वारपार
हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिका अन्तर्गत रुपगार्ड खोलाको बेलिब्रिज पुल एक वर्षदेखि निर्माणकार्य अलपत्र परेको छ। पुल निर्माणको जिम्मा पाएको इको इन्फ्र…
डोल्पाका आठमध्ये पाँच स्थानीय तहले ल्याए बजेट, जगदुल्लाको पारित नै भएन
हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तहमध्ये पाँचवटाले आउँदो आर्थिक वर्ष ०८०/८१ का लागि बजेट ल्याएका छन्। डोल्पाको ठुलीभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका, श…
डोल्पामा सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण
हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले बनाएको हेलिप्याड शे–फोक्सुन्डो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण ग…
ठेकेदारको लापरबाहीले दुनै–ल्यासिक्याप सडक अलपत्र
ठेकेदारको लापरबाहीले उपल्लो डोल्पाका तीनवटा पालिका जोड्ने दुनै–ल्यासिक्याप सडक अलपत्र परेको छ । भेरी करिडोरअन्तर्गत पर्ने सो सडक निर्माणको ठेक्का पाएको सूर्य श्रे…
डोल्पामा इन्स्पेक्टरको कुटाइबाट हवल्दार गम्भीर घाइते
डोल्पामा इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले प्रहरी हवल्दार हरि…
राष्ट्रिय प्रसारण लाइनमा जोडियो डोल्पा
डोल्पामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। बिहीबार डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिए…
ठेकेदारको लापरबाहीले दुनै-ल्यासिक्याप सडक अलपत्र
भेरी करिडोरअन्तर्गत पर्ने दुनै-ल्यासिक्याप सडकको काम अलपत्र परेको छ। निर्माण व्यवसायीको लापरबाहीले दुनै-ल्यासिक्याप सडकको काम अलपत्र परेको काइके गाउँपालिकाले जन…
लुकिछिपी यार्चा संकलन गर्ने थप नौजना पक्राउ, ४० जना सेनाको घेराबन्दीमा
डोल्पाको तोइजुमबाट लुकिछिपी यार्चा टिप्न जाने थप नौजना पक्राउ परेका छन्। यार्चा सिजन खुल्नुअगाडि नै पाटन छिर्न खोज्ने नौजनालाई सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको …
आगामी योजना तर्जुमाका लागि सांसद शाही निर्वाचन क्षेत्रमा
कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाही आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्। जनताका समस्या, अघिल्लो आर्थिक वर्षमा भएका विकास योजनाको अनुगमन र आगामी योज…
राप्रपाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता माओवादी केन्द्रमा प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता, कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्रबार सदरमुकाम दुनैमा…
दुर्गमका सिडियो : समस्या सुन्दै र टिपाउँदै बित्छन् दिन
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पाेख्रेल गत १६ माघमा प्रशासकको रूपमा डोल्पा पुगे। पहिलोपटक दुर्गम हिमाली जिल्लामा पुगेका पाेख्रेललाई नेपालगन्जदेखि सद…
पाठ्यपुस्तकविनै पठनपाठन : नयाँ किताबले भरिभराउ बिक्री कक्ष, दुर्गममा विद्यार्थीका झोला रित्तै !
हिमाली जिल्ला डोल्पामा पाठ्यपुस्तकविना नै पठनपाठन सुरु भएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने ३१ वटा विद्यालयमा पाठ्यपुस्तकविना नै पठनपाठन …
डोल्पामा माटोमा पुरिएर जाजरकोटका दुई युवा घाइते
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन्। आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलंगे पुल बनाउने …
ठुलीभेरी नगरपालिकाले थाल्याे १६ आधारभूत आयोजनाको काम
हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकामा एकैपटक १६ वटा आधारभूत योजनाकाे काम सुरु भएकाे छ। नगरपालिकाले शिक्षा, सडक र खानेपानीलाई प्राथमिकतामा राखे…
डोल्पाको रूपगार्ड तातोपानी कुवा जाने काठेपुल जीर्ण, ज्यानको बाजी लगाएर वारपार
डोल्पाको ठूलीभेरी नगरपालिका– ८ मा पर्ने रूपगार्ड तातोपानी जाने खोलामा भएकाे काठेपुल जीर्ण भएपछि यात्रुलाई समस्या भएको छ । रूपगार्ड तातोपानी जाँदा बीचम…
अब डोल्पासम्म सिधा गाडी,पुलमा दुई जिल्लाका प्रहरीको गस्ती
जाजरकोट–डोल्पा सडकखण्डअन्र्तगत पर्ने तल्नुबगरमा राखिएको होमपाइपको पुलमा भएको सिण्डिकेट हटाइएको छ ।बिहीबार नयाँ पत्रिकामा पुलमा पनि सिण्डिकेट,डोल्पालाई रो…
डोल्पाबाट काठमाडौं जाने क्रममा पिसाब फेर्न झरेका लामा एकसातादेखि बेपत्ता
डोल्पाको काइके गाउँपालिका–१ बस्ने ६८ वर्षीय सार्की लामा एकसाता देखि बेपत्ता भएका छन्।डोल्पाबाट काठमाडौं जाने क्रममा एकसाता अघि नगलपरासीको दुम्कीबासबाट ह…
पुलमा पनि सिन्डिकेट : डोल्पालाई रोक, रुकुमतिर खुला !
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने तल्नुबगरमा राखिएको होमपाइपको पुल तर्न पनि सिन्डिकेट गरिएको छ। सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्जद…
डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, घाइतेकाे हेलिकोप्टरबाट उद्धार
डोल्पाको जगदुल्ला गाउँपालिका झडप हुँदा नौजना घाइते भएका छन्। गाउँपालिका- ३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप ह…
डोल्पाका निर्वाचित सांसदको प्राथमिकतामा ‘भेरी करिडोर’
हिमाली जिल्ला डोल्पाबाट निर्वाचित तीनैजना सांसदले भेरी करिडोरलाई प्राथमिकतामा राखेर जिल्लाको विकास गर्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिय…