एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले…
‘ऋण लिएर घिउ खाएजस्तो’ बजेट विनियोजन : सांसद देवकोटा
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन्। मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी न…
बजेटप्रति सांसद राईकाे टिप्पणी- ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको छ
राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष ०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउने गरी आएको बताएका छन्। म…
राष्ट्रिय सभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल
राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० टेबुल भएको छ। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालल…
बजेटबारे सांसद देवकोटाकाे टिप्पणी- राणाकालीन समयको जस्तो
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्। प्रदेशका …
राष्ट्रिय सभा सदस्यलाई सरकारले उपेक्षा गरेको छ : उपाध्यक्ष अर्याल
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरूलाई सरकारले उपेक्षा गरेको बताएकी छिन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरुकता देखाउनुपर्ने बताएका छन्। …
राष्ट्रिय सभामा प्रचण्डको सम्बोधन : सीमा समस्या समाधान भएन भन्ने नेताले नै सट्टाको निर्णय गरे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैको नाम नलिई अहिले सीमा समस्या समाधानमा सट्टा शब्द गर्नु हुन्थेन भन्नेले नै सट्टाको निर्णय गराएको दाबी गरेका छन् । राष्ट्रिय …
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गर…
बजेटमा घोराही–तुलसीपुर चारलेन सडक समावेश नगर्नु दुःखद : सांसद शर्मा
राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले घोराही–तुलसीपुर चारलेन सडकलाई बजेटमा समावेश नगर्नु दुःखद रहेको बताएका छन्। बुधबार राष्ट्रिय सभामा बजे…
भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित रह्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा सार्वजनिक महत्वक…
भारतको नयाँ नक्साबारे कुरा उठेको छ, थप अध्ययन र छलफल गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले गम्भीर रूपमा कुरा उठाएको बताएका छन्। …
‘राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए’
राष्ट्रिय सभाका आजको बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा …
एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित बैठक भोलिलाई सर्यो
प्रतिपक्षी दल एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित राष्ट्रिय सभा बैठक भोलिसम्मलाई सरेको छ। नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्र…
राष्ट्रिय सभाद्वारा अध्यादेश स्वीकृत, विधेयक फिर्ता
राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय त…
शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउनुहुँदैन : सांसद शर्मा
सत्तारूढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेका छन्। शुक्रबा…
अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले बिदाइका क्रममा शिष्टाचार भेट गरेका छन्। न…
‘कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्’
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलबार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उ…
भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदकाे माग
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छिन्। मंगलब…
सांसद रायमाझीले प्रयोग गरेको शब्द ‘झट्केलो छोरो’ रेकर्डबाट हटाउन निर्देशन
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद् सचिवालय…