सुवास नेम्वाङ भन्छन्– प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ
नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट सदर हुनेमा सयमा दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । सर्वोच्चमा वि…
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बहस सकियो : एमिकस क्युरीका पाँचमध्ये चार सदस्यले दिए पुनर्स्थापनाको राय
प्रधानमन्त्रीले गरेको विघटन असंवैधानिक र दुराशयपूर्ण छ वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल अहिलेको संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको …
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : बहस सकियो, तोकिएन निर्णय सुनाउने मिति
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो । एमिकस क्यु…
संविधानमा प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार छैन, नभएको अधिकार प्रयोग गर्दा अराजकता आउँछ : वरिष्ठ अधिवक्ता खरेल
वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको विशेषाधिकार नभएको जिकिर गरेका छन् । एमिकस क्युरीका तर्फबाट बुधबार राय दिँदै उनले संविधान…
वरिष्ठ अधिवक्ता कार्कीको राय– पार्टीभित्रको विवादले प्रतिनिधिसभा विघटन गर्नु दुरासयपूर्ण र संविधानविपरीत
संवैधानिक इजलासमा एमिकस क्युरी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताले अहिलेको विघटन संविधानविपरीत र दुरासयपूर्ण भए…
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ : निवेदकतर्फबाट जवाफी बहस सकियो, भोलिबाट एमिकस क्युरीले राय दिने
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट डेढ दर्जन वकिलले जवाफी बहसमा भाग लिएका छन् ।…
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले राजधानीमा निकाल्याे जुलुस (फोटोफिचर)
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज विरोध सभा गर्दै छ । यसअघि प्रचण्ड–नेपाल समूहल…
प्रचण्डको चेतावनी– मुलुक ठूलो राजनीतिक भुमरीमा फस्न सक्छ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताएका छन् । न…
प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने
प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने मागसहित परेका रिटउपर मंगलबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएकाले सर्वोच्चका …
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन (फोटोफिचर)
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसका शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्ण…
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको आन्दोलन
जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं : प्रवक्ता शर्मा
सरकारी पक्षका वकिलको प्रश्न– संसद्को स्थायित्व रोज्ने कि सरकारको ?
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । रिट निवेदकको तर्फबाट बहस सकिएपछि सरकारी पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।&…
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २३ माघमा जनप्रदर्शन, २५ माघमा पुत्लादहन र २८ माघमा मसाल जुलुस ग…
चित्रबहादुर केसीको दाबी– चुनाव गराउन प्रतिनिधिसभा विघटन भएको होइन, ०१७ साल ल्याउने खतरा छ (भिडियोसहित)
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको प्रतिन…
कांग्रेसमा अब अलमल छैन : प्रदीप पौडेल
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र अलमल नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरु…
अर्थमन्त्री पौडेलको दाबी– छापामार शैलीको अभ्यासपछि प्रतिनिधिसभा विघटन, अनुशासित प्रतिनिधिसभाका लागि चुनाव
अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रैबाट छापामार शैलीमा संविधानको प्रबन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् । मुस्लिम समु…
प्रचण्डको दाबी– सामन्ती राजा–रजौटासँगको साँठगाँठमा ओलीले प्रतिनिधिसभा विघटन गरे (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा&ndash…
नागरिक आन्दोलन : अन्तिममा एकै ठाउँ, एकै गोल
शनिबार दिउँसो १ बजेतिर चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी बानेश्वरमा ‘अहिंसात्मक नागरिक प्रदर्शन’लाई सम्बोधन गर्दै भनिरहेका थिए, &lsq…
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ : १३ दिनमा निवेदकका तर्फबाट बहस सकियो, सोमबारदेखि सरकारी पक्षको पालो
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सकिएको छ । निवेदकको तर्फबाट निरन्तर १३ दिन बहस भएको छ । आइतबा…
पूर्वजनमुक्ति सेना नेपाल प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा
पूर्वजनमुक्ति सेना नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष थालेको छ । आइतबार माइतीघर मण्डलामा धर्ना दिएका पूर्वजनमुक्ति सेनाले २२ माघमा नेकपाको युवा ¥…