ढुंगाखानीको पहिरोले घर पुरिँदा एकै घरका तीनजनाको मृत्यु
काभ्रेको बेथानचोक गाउँपालिका– ४ चलाल गणेस्थानस्थित ढुंगाखानीको पहिरोले घर पुँरिदा तीनजनाको मृत्यु भएको छ । गएराति १ बजेको समयमा पहिरोले घर पुरिँदा आमा…
दार्चुलाको नौगाडमा पहिरोमा परेर दुईको मृत्यु, पाँच घाइते
गएराती पहिरोका कारण नौगाड गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया चिमडी ठगुन्ना र १३ वर्षीया मती ठगुन्ना…
बाग्लुङको रायडाँडामा पहिरोका कारण बस्ती जोखिममा
जिल्लाको बाग्लुङ नगरपालिका– ११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। केही दिनअघिदेखि जमिन चिरा परेको यस क्षेत्रमा बुधबार ब…
पहिरोले चार घर विस्थापित
निरन्तरको वर्षासँगै बुधबार राति आएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा चार घरपरिवार विस्थापित भएका छन् । बस्तीभन्दा पाँच …
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बाग्लुङखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बाग्लुङ नगरपालिका– १० दबल्याङमा सडक अवरुद्ध …
प्लटिङमा पहिरोको बबम्डर (फोटोफिचर)
काठमाडौं उपत्यकामा रहेको अवैध प्लटिङमा पहिरो पसेको छ । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ । वर्षे भेल पस्द…
पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्…
दोलखाको खोलीखेममा पहिरो : ८ घरमा क्षति, ६५ घरधुरी जोखिममा (अपडेट)
दोलखा उत्तरको मुख्य व्यापारिक केन्द्र सिँगटीस्थित खोलीखेम क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण आठ घरमा क्षति भएको छ भने ६५ घरधुरी जोखिममा परेका छन् । बुधबार स…
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरोले गर्दा सडक करिब दुई घण्टा अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका …
पहिरोमा परी घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्धार
गोरखाको धार्चे गाउँपालिका- १ यारुबगर नजिकै पहिरोमा परी खच्चडधनी घाइते भएका छन्। चुमनुब्री गाउँपालिकामा खाद्यान्न पुर्‍याई तल फर्केका धार्चे ७ भिरकुनाका ३७…
रामेछापको गेलुमा १५ घर पहिरोको उच्च जोखिममा, ६ घरपरिवार विस्थापित
केही दिनदेखि लगातार रूपमा परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झर्दा मन्थली नगरपालिका– १२ गेलु रजाई टोलका १५ घर पहिरोको उच्च जोखिममा रहेका…
पहिरोले दोलखाको सुनखानी-साङ्बा सडक अवरुद्ध
पहिरोले दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडक अवरुद्ध बनेको छ । गएरातlको वर्षातका कारण कालिञ्चोक गाउँपालिका– १ स्थ…
वर्षासँगै खसेको पहिरोले घरसहित बगायो घामबहादुरको सिंगो परिवार
म्याग्दीको मालिका गाउँपालिका– २ रुम तामेङमा मंगलबार बिहान करिब ४ बजे गाउँमाथिको भिरबाट खसेको पहिरोमा परी एकै परिवारका पाँचजनाको ज्यान गएको छ…
पहिरोको पूर्वानुमान नहुँदा मानवीय क्षति बढ्दै
०७२ को भूकम्पपछि बढ्यो पहिरो : भूकम्पले धाँजा फाटेको पहाडी र चुरे क्षेत्रमा विकासका नाममा स्थानीय सरकारहरूले अन्धाधुन्ध चलाएका डोजरले पहिरोको जोखिम अझ धेरै ब…
म्याग्दीमा पहिरोमा परी एकै परिवारका पाँचजनाको मृत्यु
म्याग्दीको मालिका गाउँपालिका– २ रुमको तामेङमा पहिराले घर बगाउँदा एकै परिवारका पाँचजनाको ज्यान गएको छ। आज बिहान गएको पहिरोमा घरसँगै पुरिएका घामबहाद…
पहिरोको जोखिममा विद्यालय, डेढ दशक लगाएर निर्माण गरिएको ग्याबियन वाल एकैचोटी भत्कियो
गुल्मीको रेसुंगा नगरपालिका–१३ स्थित घोर्ले माध्यमिक विद्यालय पहिरोको जोखिममा परेको छ । विद्यालयनजिकैबाट ग्याबियन वालसँगै पहिरो खसेपछि विद्यालय जोखिममा …
पहिरोले सडक बगाएपछि बेँसीसहर–चामेखण्ड अवरुद्ध
लगातारको वर्षासँगै आइतबार राति आएको बाढी र पहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी ग…
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका– …
लगातारको वर्षासँगै आएको पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध
लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार साझदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध…
पहिरोले घर भत्किँदा एकको मृत्यु, दुईको उद्धार
आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्की…