थामिएन सेयर बजारको गिरावट
फाइनान्स समूहका लगानीकर्ता सबैभन्दा बढी घाटामा सेयर बजार सूचकांक नेप्से घट्नेक्रम रोकिएको छैन । तिहारपछि नेप्सेमा लगातार करेक्सन भइरहेको छ । तिहारअघि पनि …
सेयर बजारमा उल्लेख्य गिरावट : फाइनान्स कम्पनीका लगानीकर्ता सर्वाधिक घाटामा
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आउँदा फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोर्नुपरेको छ । फाइनान्स कम्पनी समूहमा मंगलबार ५ द…
एक दिनको करेक्सनपछि बढ्यो सेयर बजार
सेयर बजार एक दिनको करेक्सनपछि पुनः बढेको छ । सोमबार बजार करेक्सन भएको थियो । मंगलबार पनि कारोबार अवधिभर लगानीकर्ताबीच नाफा बुक गर्ने होडका बीच अन्त्यमा बजा…
सेयर बजार १७ अंकले करेक्सन
उच्च अंकले बढ्दै गएको सेयर बजारमा सोमबार १७ अंकको करेक्सन आएको छ । नेप्से अघिल्लो हप्तादेखि उच्च अंकले बढिरहेकोमा सोमबार ब्रेक लागेको हो । बढिरहेको बजारमा कर…
सेयर बजारको उकालो यात्रा कायमै : ५५ अंकले बढ्दा नेप्से २८ सय नाघ्यो
सेयर बजार दुई हजार आठ सय ३७ बिन्दुसम्म पुगेको छ । आइतबार ५५ दशमलव ५० अंकले बढेर उक्त बिन्दुमा पुगेको हो । अघिल्लो साताबाट बढेको नेप्सेले दुई हजार पाँच सयको…
सेयर बजारमा १८ अंकको सुधार
सेयर बजारमा बुधबार १८ अंकको सुधार आएको छ । नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको हो। झन्डै २४ सयसम्म पुगेको नेप्से आइतबा…
सेयर बजार बढे पनि कारोबार रकम अझै बढ्न सकेन
सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले बढ्दो ब्याजदरलाई रोक लगाइदिएपछि आइतबार सेयर बजार सकारात्मक बने…
नेप्सेमा सुधारको संकेत, कारोबार रकम खुम्चियो
सेयर बजारमा सुधारको संकेत देखिन थालेको छ । बजार घटे पनि टेको लाग्ने प्रयासमा देखिएको हो । आइतबार उच्च अंकले घटेको नेप्से सोमबार थामिने प्रयासमा देखिएको थि…
सेयर बजारमा देखिएन सुधारको बाटो
सेयर बजारमा अझै सुधार आउन सकेको छैन । तीन हप्ताअघिदेखि लगातार घटेको बजारमा टेको लाग्न नसक्दा लगानीकर्ताले उल्लेख्य घाटा व्यहोर्नुपरेको छ । कतिपय लगानीकर्…
सेयर बजार निरन्तर घट्दा आत्तिए लगानीकर्ता
सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता अतालिन पुुगेका छन् । यस हप्ता तीन दिनको कारोबारमा तीनै दिन उच्च अंकले घटेपछि लगानीकर्ता प्यानिक बन्न पुुगेका हुन् । मंगलबा…
सेयर बजारमा निरन्तर गिरावट कारोबार रकम पनि घट्दो
पछिल्लो समय सेयर बजारमा गिरावट जानेक्रम जारी छ । अघिल्लो दिन ६१ अंकले घटेको बजारले सोमबार पनि उच्च अंकले घटेकाले बजारप्रति लगानीकर्ता आत्तिन थालेका छन् । निर…
सेयर बजारमा सामान्य वृद्धि, वाणिज्य बैंकतर्फ लगानीकर्ताको आकर्षण
बिहीबार सेयर बजार दुई अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले वृद्धि हुुँदा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकतर्फ सोझि…
सेयर बजार १०४ अंकले बढ्यो, खरिद–बिक्रीमा भने कमी
सेयर बजारमा बुधबार हरियाली छाएको छ । सोमबार ११४ अंकले गिरावट आएको बजारमा मंगलबार केही सुधार भएको थियो । बुधबार भने १०४.८८ अंकले बढेर २८१६.९५ बिन्दुुमा…
सेयर बजारमा ‘क्लब हाउस इन्फ्लुएन्स’
-धितोपत्र बोर्डले वेला–वेला सचेत गराउने गरे पनि त्यसलाई कसैले पनि आजसम्म टेरेको देखिँदैन - क्लब हाउसमा ११ देखि ३ बजेसम्म सेयर कारोबार हुने वेला बजारको अवस्…
सेयर बजार सुुस्ताउने क्रम जारी : लगानीकर्ता निराशासँगै अन्योलमा
सेयर बजार सुस्ताउने क्रम जारी छ । नेप्सेमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरूसमेत निराश बनेका छन् । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पछिल्ल…
दोहोरो अंकले घट्यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा
लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजार अस्थिर हुँदा पर्ख र हेरको अवस्थामा रहेको एक लगानीकर्ताले बताए । …
दैनिक औसत कारोबार ३० प्रतिशतले घट्यो : सेयर बजारमा अनिश्चय कायमै
गत साताको सोमबार नेप्सेले उच्च अंकको बाउन्स ब्याक लिए पनि त्यसपछिका दिन क्रमशः घट्दो क्रममा छ । साताभरमा नेप्से करिब ५१ अंकले घटेको छ । सातागत आधारमा कार…
झिनो अंकले बढेको सेयर बजारमा हाइड्रोपावर समूह चम्कियो
नेप्से सूचक झिनो अंकले वृद्धि हुँदा हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । कारोबारमा आउने १३ समूहका सूचकमध्ये ६ समूहका सूचकमा हरियाली छाउँदा ७ सम…
सेयर बजारबाट सरकारलाई १४ अर्ब कर, ब्रोकरलाई ११ अर्ब कमिसन : सरकारको कर १२ गुणा र ब्रोकरको कमिसन ८ गुणा बढ्यो
आव ०७६/७७ मा एक खर्ब ५० अर्बको सेयर कारोबार भएकोमा ०७७/७८ मा करिब १० गुणा बढेर १४ खर्ब ६० अर्ब पुग्यो : सरकारले पाउने पुँजीगत लाभकर एक अर्ब १७ करोडबाट १२ ग…
करेक्सनपछि सेयर बजार उकालो लाग्दै, नयाँ कीर्तिमानमा प्रवेश
विकास बैंक, फाइनान्स, जलविद्युुत् कम्पनीमा घटेन लगानीकर्ताको आकर्षण