कोरोना बिमा मुद्दा : सरकारको नाममा कारण देखाऊ आदेश
कोरोना बिमाको दाबी भुक्तानीका लागि रकम नदिएको विषयमा सर्वाेच्च अदालतले सरकारलाई कारण पेस गर्न आदेश जारी गरेको छ । सोमबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एक…
कोरोना बिमाको रकम माग गर्दै सरकारविरुद्ध सर्वाेच्चमा रिट
बिमा दाबीमा सरकारको दायित्वअन्तर्गतको ११ अर्ब ३४ करोड २५ लाख रकम तत्काल निकासाका लागि परमादेशको माग
कोरोना बिमा : कम्पनीहरूद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता, सोमबारलाई पेसी
निर्जीवन बिमा कम्पनीहरूले कोरोना बिमा दाबी भुक्तानीका लागि सरकारबाट तत्काल बजेट निकासा हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेका छन्। नेपाल बिमक संघ र १२ न…
कोरोना बिमाको ११.३४ अर्ब भुक्तानी बाँकी, सरकारविरुद्ध मुद्दा हाल्दै कम्पनीहरू
कोरोना बिमाको दाबी भुक्तानीका लागि सरकारले दिनुपर्ने ११ अर्ब ३४ करोड निकासा नभएपछि निर्जीवन बिमा कम्पनीहरू सरकारविरुद्ध मुद्दा हाल्ने तयारीमा जुटेका छन् । निर्…
कोरोना बिमाको तत्काल भुक्तानी दिन सरकारलाई रुलिङ गर्न एमाले सांसदकाे माग
प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले कोरोनाकालका बिमितहरूको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण …
कोरोना बिमा भुक्तानीबाट पन्छिँदै सरकार, ११ अर्ब ३२ करोड दायित्व हुँदा बजेट नै विनियोजन गरिएन
दुई वर्षदेखि पर्खाइमा रहेका सर्वसाधारण बिमितको भुक्तानी थप अन्योलमा आफ्नो दायित्वमा रहेको कोरोना बिमाको दाबी भुक्तानीका लागि सरकारले आगामी आर्थिक वर्ष …
आजदेखि कोरोना बिमा भुक्तानी
२५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी गरिने
कोरोना बिमाको बाँकी रकम भुक्तानी आगामी सातादेखि
१० अर्ब ५२ करोड भुक्तानी हुन बाँकी, पहिलो चरणमा एक अर्ब ८२ करोड मात्रै भुक्तानी गरिने करिब दुई वर्ष सर्वसाधारणलाई कोरोनाको बिमा भुक्तानी नगरेका बिमा कम्पन…
कोरोना बिमाको साढे १० अर्ब बाँकीमध्ये एक अर्ब भुक्तानी गर्दै सरकार
नेपाल सरकारले कोरोना बिमा दाबी रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बिमा दाबी भुक्तानी गर्न बाँकी …
न्यायालयको नजिर : उच्च अदालत विराटनगरद्वारा कोरोना बिमा दाबी भुक्तानी गर्न आदेश
उच्च अदालत विराटनगरले कोरोना बिमा दाबी भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीको नाममा परमादेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको …
कोरोना बिमामा ठगिए नागरिक : एक लाख १२ हजार बिमितको १० अर्ब ५२ करोड भुक्तानी बाँकी
कोरोना बिमामा सर्वसाधारण राज्यबाटै ठगिएका छन् । सरकारले अनुदान रकम निकासा नगरेको भन्दै निर्जीवन बिमा कम्पनीहरूले नागरिकको १० अर्ब ५२ करोड भुक्तानी दिएका छैनन्…
तीन महिनाभित्र कोरोना बिमाको रकम भुक्तानी गर्ने अर्थ मन्त्रालयको तयारी
अर्थ मन्त्रालयले कोरोना बिमा गराएकालाई तीन महिनाभित्र भुक्तानी दिने बताएको छ। कोरोना बिमा गराएका करिब ८० हजार नागरिकले हालसम्म पनि बिमाबापतकाे रकम नपा…
१७ लाखले कोरोना बिमा गरे, १४ अर्ब ९४ करोड रुपैयाँको बिमा दाबी, तर १० अर्ब अझै भुक्तानी पाएनन्
- १७ लाख ५८ हजार तीन सय ४३ जनाले कोरोना बिमा पोलिसी खरिद गरेका छन्, कोरोनापीडितले १४ अर्ब ९४ करोड रुपैयाँ दाबी गरेका छन्, तर एक वर्षभन्दा बढी समयदेखि भुक्त…
कोरोना बिमाको रकम भुक्तानी नगर्ने कम्पनी, समिति र सरकारका नाममा कारण देखाऊ आदेश
सम्झौताअनुसार कोरोना बिमाको भुक्तानी नगरेको भन्दै दायर रिटमा उच्च अदालत विराटनगरले विपक्षीको नाममा कारण देखाऊ आदेश गरेको छ। सम्झौताअनुसार पत्रकारहरूला…
कोरोना बिमा र सरकारको विश्वसनीयता
कोरोना बिमा सरकारले ल्याएको कार्यक्रम हो । सुरुका दिनमा बिमा समितिले सामाजिक उत्तरदायित्वका रूपमा यो बिमा पोलिसी ल्याउन अनुरोध गरेकाले ७ वैशाख ०७७ देखि औपच…
एक लाख ३७ हजार नागरिकले पाएनन् कोरोना बिमाको ६ अर्ब १६ करोड
सरकारले कोरोनाको बिमाशुल्कमा नागरिकलाई मात्रै होइन, दाबी भुक्तानी गर्न कम्पनीहरूलाई पनि अनुदान दिने भनेको छ तर, बिमा पोलिसी बेचेर एक अर्बभन्दा बढी संकलन गर्ने कम्पनीहरूले दाबी भुक्तानी नगरेर ठगी गरेका छन्
कोरोना बिमाको अवधि ३ महिना मात्रै बाँकी : तर, १ वर्षकै प्रिमियम असुल्दै कम्पनी, नयाँ पोलिसी नल्याइने
९१ हजार ६ सयद्वारा कोरोना बिमा दाबी, ६० हजारलाई ५ अर्ब ८५ करोड भुक्तानी, ३० हजारको भुक्तानी भएन कोरोना बिमालेख कायम रहने अवधि तीन महिना मात्रै बाँकी रह…
कागजपत्र पुगेका २६ हजारभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाएनन्
कोरोना बिमाको दाबी गरेका २६ हजारभन्दा बढीले सम्पूर्ण कागजपत्र पूरा गरे पनि दाबी भुक्तानी पाएका छैनन् । बिमा समितिको तथ्यांकअनुसार कोरोना बिमा पुलमा ५१ हजार …
सरकारकै कम्पनीले ११ हजार सरकारी कर्मचारीको कोरोना बिमाको दाबी भुक्तानी गरेन
सरकारले ४ लाख ५४ हजार कर्मचारीको कोरोना बिमा आफ्नै लगानीको राष्ट्रिय बिमा कम्पनीमा गरिदिएको छ, त्यसमध्ये ११ हजारले बिमा दाबी गरेका छन्, तर कम्पनीले अहिलेसम्म १…
कोरोना बिमाका नाममा जनतामाथि ज्यादती : कम्पनीले महिनौँसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक (भिडियो रिपोर्टसहित)
बिमा समिति र कम्पनी भन्छन् : बिमितले कागजपत्र नै पुर्याउँदैनन्