इटालीले अस्वीकार गर्यो राष्ट्रपति ट्रम्पको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउने चाहना तुहिएको छ । इटालीले बिहीबार राति कसैको स्थानमा आफूहर…
इटाली लगातार तेस्रोपटक विश्वकप छनोटमै सीमित
चारपटकको विश्वविजेता इटालीले सन् २०१४ यता फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन
इटालीमा १० प्रतिशत नागरिक निरपेक्ष गरिबीमा
सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एकजना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्यांकले देखाएको छ। इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट&rsq…
इटालीमा डुंगा पल्टिँदा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता
इटालीको दक्षिणी तटमा आइतबार भएको डुंगा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठजना बालबालिकाको ज्यान…
४४ वर्षपछि तेस्रोपटक च्याम्पियन इटाली
विश्वकप इतिहासमा इटाली चारपटकको विजेता हो । इटालीसँगै जर्मनी पनि समान चारपटककै विजेता हो । इटालीले सन् १९३८ मा दोस्रोपटक विश्वकप उपाधि उचालेको थियो । इटाल…
इटालीमा फेरि बढ्यो काेराेना संक्रमण, अस्पताल भर्ना हुनेमा खोप नलाएका बढी
इटालीमा पछिल्लो समयमा फेरि काेराेना संक्रमण दरमा वृद्धि भएको छ। संक्रमित बढेसँगै त्यहाँका कोभिड अस्पतालमा भर्ना हुने दर पनि बढेको छ। बुधबार सार्वजनिक…
इटालीकी पहिलो महिला प्रधानमन्त्रीको शपथग्रहण
नेतृ जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको शपथ लिएकी छिन्। मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा शपथ लिएकी हुन्। सेप्ट…
इटालीमा फासीवादी महिला प्रधानमन्त्रीको उदय
एक फासीवादी नेतृले समाजको कठोर वर्ग संरचना कायम राखिराख्छिन् र श्रमिक वर्गका महिलाको वर्ग उत्थान गर्न सक्दिनन्
इटलीमा दोस्रो विश्वयुद्धपछि अति दक्षिणपन्थी शक्ति सत्तामा आउने निश्चित
इटालीको आमनिर्वाचनमा जोर्जा मलोनी विजयनजिक पुगेकी छिन्। यससँगै मलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएको छ। मलाेनीकाे जितसँगै&nb…
रुसी ग्याँसमाथिको निर्भरता कम गर्ने उपाय खाेज्दै इटाली
सरकारले रुसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मंगलबार इटलीको संसदलाई जानकारी गराएका छन् । …
इटालीका सैनिकले दुई भारतीय माझीको हत्या गर्दा भारतले के गरेको थियो ?
सन् २०१२ को फेब्रुअरीमा इटालीका सैनिकले दुई भारतीय माझीको हत्या गरे । उनीहरूको हत्यापछि भारत शान्त भएन । भारतले कानुनी लडाइँ अगाडि बढायो। यो मुद्दा भ…
३४ खेलमा अपराजित रहदै इटालीले जित्यो युरोकप
५५ वर्षदेखि मुख्य प्रतियोगिताको उपाधिको पर्खाइमा रहेको इंग्ल्याण्डमाथि थप पीडा थप्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । उपाधिका लागि इटालीले आइतबार मध्यर…
इटालीको काँचुली फेरेका प्रशिक्षक मान्सिनी
रसिया विश्वकपमा छनोट नभएको इटालीले तीन वर्षभित्र युरोकप २०२० मा आफूलाई दाबेदार बनाएको छ, इटाली सन् १९६८ पछि दोस्रोपटक च्याम्पियन बन्ने अभियानमा छ, प्रशिक्षक रो…
युुरोकपको पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने
युरोकप २०२० को पहिलो सेमिफाइनल खेलमा इटाली र स्पेन भिड्ने भएका छन् । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा विश्व बरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ …
शतप्रतिशत जितसँगै इटाली समूह विजेता, वेल्स पनि प्रिक्वार्टरमा
यसअघि नै युरोकप २०२० को प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गरिसकेको इटाली समूह एको विजेता टोलीसमेत बनेको छ । इटालीले आइतबार राति खेलको दोस्रो हाफमा १० जनाम…
इटालीमा फेरि मानवीय गतिविधिमा प्रतिबन्ध
इटालीमा चाडपर्वका बेला कोरोना संक्रमण फैलिनसक्ने भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएकाे छ । महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडप…