कांग्रेस कार्यसम्पादन समिति बैठक : १२ सदस्यले धारणा राखे, बैठक आज पनि निरन्तर
बिहीबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि निरन्तर हुने भएको छ। बैठकका एजेन्डामाथि छलफल नसकिएकाले बैठक आज पनि निरन्तर …
भ्रातृ संस्थाको महाधिवेशनका लागि दबाब दिन कांग्रेस संस्थापनइतर विद्यार्थी नेताहरूले मौन प्रदर्शन गर्ने
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)लगायतका म्याद सकिएका भ्रातृ संस्थाहरूको महाधिवेशनको लागि नेतृत्वलाई दबाब दिन संस्थापनइतर समूहनिकट…
कांग्रेस पदाधिकारी र सभापति देउवाबीच छलफल हुँदै
नेपाली कांग्रेसका पदाधिकारी र सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार बसेको पदाधिकारीको अनौपचारिक बैठकको निर्णयअनुसार केन्द्रीय कार्यसम्पादन सम…
देउवाबाहेकका कांग्रेस पदाधिकारीको बैठक सानेपामा
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्न लागेको छ। एक पदाधिकारीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाबाहेक…
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक अनिश्चित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेमा अन्याेल देखिएको छ। शुक्रबार बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक पछिल्लो राजनीतिक घटनाक्रमका का…
कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : कांग्रेस महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार न्युज एजेन्स…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ३७ सदस्यीय कार्यसम्पादन समिति गठन
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। १४औँ महाधिवेशनपछि भर्चुअल माध्यमबाट बसेको तेस्रो कार्यसमिति बैठकले १३ प…
विधानविपरीत भ्रातृ संगठनको समेत नेतृत्व सम्हाल्दै कांग्रेस केन्द्रीय सदस्य
नेपाली कांग्रेसका भ्रातृ संगठनको नेतृत्वमा रहेका नेताहरू केन्द्रीय सदस्य निर्वाचित हुँदासमेत विधानविपरीत संगठनको नेतृत्वमा रहेको पाइएको छ। कांग्रेसको भ्रातृ सं…
काभ्रे कांग्रेसको जिम्मेवारी हस्तान्तरण
नेपाली कांग्रेसको जिल्ला कार्यसमिति काभ्रेको जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ। एक कार्यक्रमबीच १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति…
महाधिवेशनमा मतदाताको म्यान्डेटअनुसार देउवालाई सहयोग गरेको हुँ, नियोजित प्रचार गरियो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार शेरबहादुर देउवालाई सभापतिमा सघाएको दोहोर्‍याएका छन्…
एमाले अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने बाटोमा लाग्यो : सहमहामन्त्री आङ्देम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने गलत अभ्यासमा नेकपा एमाले उभिएको आरोप लगाएका छन्। ताप्लेजुङमा सोमबार आयो…
सभापतिले आफूखुसी अगाडि बढ्न खोजे दुर्घटना हुन्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा स…
जिल्लाको भन्दा पहिले क्षेत्रको अधिवेशन हुनुपर्ने माग राख्दै कांग्रेस नेता नेपाली भाेक हडतालमा
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन सकिए पनि १६ वटा जिल्लाको जिल्ला अधिवेशन बाँकी नै छ । १६ मध्ये एक जिल्ला हो महोत्तरी । विवादपछि रोकिएको क्षेत्रीय अधिवेशन …
कांग्रेसले सार्यो जिल्ला अधिवेशन
नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको बुधबार ब…
महाधिवेशनपछि सक्रिय शेखर : बोलाए इतरसमूहबाट पराजित र विजयी नेताहरूको भेला
नेपाली कांग्रेसको संस्थापन इतरसमूहले आगामी रणनीति तय गर्न आफूपक्षीय नेताहरूसँग छलफल थालेको छ। १४औँ महाधिवेशनपछि डा.शेखर कोइरालाले आफूपक्षीय नेताहरूसँग छलफ…
केन्द्रीय समिति बैठकमा सहभागी हुन पाउनुपर्ने कांग्रेस प्रदेश सभापतिहरूको माग
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै कांग्रेस प्रदेश सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सो…
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारको टुं…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । सभापति देउवाले सो…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि पदाधिकारी बैठक
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि दोस्रोपटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी बैठक बसेको छ । पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक जारी …
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि, नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजेका…