अस्पतालमा ज्वरोका बिरामी बालबालिकाको चाप, कारण खोजिएन
कान्ति बाल अस्पतालको तथ्यांकअनुसार आइतबार मात्र ज्वरोका ९५० बिरामीले ओपिडी सेवा लिए अन्य अस्पतालमा पनि ज्वरोका बिरामी बालबालिका बढे चिकित्सक भन्छन्– यो …
विश्वमा प्रत्येक ६ मध्ये एकजनामा टाउको दुख्ने समस्या : नौ महिनामा नेपालमा १३ लाखभन्दा बढी बिरामी
अध्ययन भन्छ– विश्वको कुल जनसंख्याको करिब ७ प्रतिशतले माइग्रेन र ९ प्रतिशतले तनावका कारण टाउको दुखाइको समस्या भोगिरहेका छन् विश्वभर प्रत्येक ६ मध्ये एकजनाले प्रत्…
मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक पाँच हजार औषधि खर्च पाउने
सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने भएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौल…
जहाज टिकट नपाउँदा एयरपोर्टबाटै बिरामी फर्काइयो
जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । खार्पुनाथ गाउँपालिका– १ प्युसका ६० वर्षीय वीरज…
कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, चार सयभन्दा बढी बिरामी
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ताका कारण चौतर्फी त्रास सिर्जना भएको छ । सोमबारदेखि फैलिएको झाडापखलाबाट अहिलेसम्म चार सयभन्दा बढी बिरामी…
सरकारी अस्पतालमा ४१ हजार स्वास्थ्यकर्मी आवश्यक, एकजना चिकित्सकको भागमा ६,७५० बिरामी
स्वास्थ्य क्षेत्रमा विगत २६ वर्षदेखि जनशक्ति थप नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डअनुसार यसबीचमा दुई सय चिकित्सकको…
सर्लाहीका चुरेक्षेत्रका स्थानीयको व्यथा : बाटो नहुँदा बिरामी बोक्न अझै झोलुंगोको भर
गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुंगोमा पालैपालो बोकेर घारीबथानसम्म पुर्याउने गरिएको छ ।
विपद्का सारथि : जो आफैँ संक्रमित भएर पनि बिरामी स्याहारिरहेका छन्
गत वर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले लकडाउन गरेपछि अलपत्र परेका पैदलयात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका एक दम्पती यसपटकको संकटमा भने सं…
जब महामारीमा जीवन रक्षा गर्न राजधानीका बिरामी मोफसल गए
काठमाडौंका ठूला र सुविधासम्पन्न अस्पतालमा बेड, आइसियू र अक्सिजनसमेत नपाएको अवस्थामा कैयौँ संक्रमित एम्बुलेन्स र हेलिकोप्टर चढेर मोफसलका अस्पताल पुगे काठमाडौ…
संखुवासभामा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी
संखुवासभाको सिलिचोङ गाउँपालिका– ५ खुङडुवा गाउँमा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । स्थानीय बुद्धबहादुर राईका कान्छा छोरा सहदेव राई…
अस्पताल डुलाउँदाडुलाउँदै एम्बुलेन्समै बिरामीको मृत्यु
एम्बुलेन्सचालकहरू भन्छन्– अक्सिजन र बेडको आसमा ६ घन्टासम्म कोभिड बिरामीलाई बोक्नुपर्ने बाध्यता छ, तैपनि अस्पताल नपुग्दै धेरैको ज्यान जान्छ गत बुधबार बेलुका भक्तप…
नयाँ पत्रिका फलोअप : हेलिकोप्टरको भाडाले थलिन्छन् बिरामीका आफन्त
पीडित भन्छन्– हेलिकोप्टरमा लैजाँदा लागेको ऋण कसरी तिर्ने भन्ने पिरले निद्रा लाग्दैन डोल्पाका संक्रमितको उपचारमा २२ लाख खर्च कोरोनाको पहिलो लहरका वेला गत प…
बेड खाली नभएपछि चेकजाँच गरेर घर पठाइँदै बिरामी
परिवारै संक्रमित, अस्पतालमा बेड पाउन पालो कुर्नुपर्ने अवस्था, निजी अस्पतालमा भए पनि बेड मिलाइदिन गुहार कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछ…
भ्रमणमा रहेको सेनाको हेलिकाेप्टरले बिरामी महिलाकाे उद्धार गर्याे
नेपाली सेनाको भ्रमणमा रहेको टोलीले बिरामी महिलाको उद्धार गरेको छ । उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनीपतिको डोल्पा हवाई भ्रमणका क्रममा उपल्लो डोल्पा…
मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी बिरामी पर्न थाले
जग्गाको माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चौरमा धर्ना बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । खालीचौर…
पहिरोपीडितको तीन सातादेखि जंगलमा वास, चिसोले बिरामी पर्दै बालबालिका
गौरीगंगा नगरपालिका–१ को वन क्षेत्रमा त्रिपालको टहरा बनाएर बसिरहेकी भावना कार्की आफ्नी सातमहिने छोरी र दुई वर्षको छोरालाई चिसोबाट कसरी जोगाउने भन्ने चि…
पैसा तिर्न नसकेपछि अस्पतालले बन्धक बनायो बिरामी
रेसुंगा नगरपालिका– २ का १६ वर्षीय सुनिल विक । उनी तम्घासका व्यवसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर राति फर्कने वेला…
कोभिडका नाममा निजी अस्पतालको ठगी रोकिएन, नन्कोभिड बिरामीसँग १० प्रतिशत थप शुल्क
काठमाडौं कलंकी बस्ने सनी खातुन (६२ वर्ष)लाई परिवारले उपचारका लागि १८ मंसिरमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पु¥यायो । ग्यास्ट्रोइन्टेस्टाइनल (जिआइ) …
नेपालमा रेम्डेसिभिर नपाउँदा कोरोनाका बिरामी भारतमा निर्भर
चार हजार पाँच सय पर्ने रेम्डेसिभिरको १२ हजार, त्यही पनि पाउन मुस्किल, सरकारले आयात नगर्दा समस्या भएको चिकित्सकको भनाइ