सर्लाहीका चुरेक्षेत्रका स्थानीयको व्यथा : बाटो नहुँदा बिरामी बोक्न अझै झोलुंगोको भर

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुंगोमा पालैपालो बोकेर घारीबथानसम्म पुर्‍याउने गरिएको छ ।