तीनकुने घटना : फरार तीनजना अदालतमा हाजिर, दुईजना धरौटीमा छुटे, एकजना थुनामा
तीनकुने घटनामा फरार रहेका तीनजना आज बुधबार अदालतमा हाजिर भएका छन्। तीमध्ये दुईजना धरौटीमा छुटेका छन् भने एकजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। न्या…
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश
जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ। मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधि…
धवलशमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश
राप्रपाका महामन्त्री धवलशमशेर राणालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश आएको छ। जिल्ला अदालत काठमाडौंले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि हाजि…
तीनकुने घटनामा साढे २० करोड बिगो दाबी, ६१ विरुद्ध मुद्दा दर्ता
दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा
तीनकुने घटना : ६१ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता
तीनकुनेमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ। बाँकी चारजनाको भने स…
तीनकुने घटनाका आरोपीविरुद्ध आज मुद्दा दर्ता : १०८ जनालाई प्रतिवादी बनाउन प्रहरी सुझाव
गत १५ चैतमा तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित मुद्दा आइतबार अदालतमा दर्ता हुने भएको छ । मुद्दामा १०८ जनालाई प्रतिवादी बनाउन प्…
तीनकुने घटनामा १०८ विरुद्ध मुद्दा सिफारिस
संगठित अपराध, ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव र राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउन सिफारिस, आइतबार अदालतमा मुद्दा दर्ता गरिने दुई महिनाअघि काठ…
प्रहरीले सक्यो तीनकुने घटनाको अनुसन्धान, आज मुद्दा दर्ता गर्ने तयारी
६१ जनाविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध र कर्तव्य ज्यान गरी चार कसुरमा मुद्दा दर्ता हुने
तीनकुने घटनामा प्रहरीले सकायो अनुसन्धान, शुक्रबार मुद्दा दायरको तयारी
५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलन घटनाको प्रहरीले अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बिहीबार ज…
तीनकुने घटनामा संलग्न भएको आरोपमा आन्दोलन समितिका सल्लाहकार पक्राउ
तीनकुने घटनामा संलग्न भएको आरोपमा संयुक्त आन्दोलन समितिका सल्लाहकार पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले नुवाकोटको लिखु– ३ घर भएका ७…
प्रधानमन्त्रीको प्रश्न–प्रहरीमाथि गाडी कुदाउनेहरू सत्तामा पुगे के गर्लान्?
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले लोकतन्त्र, संविधानलगायत राम्रा कुराहरूको बहिष्कार गर्दै आएका भन्दै कलाकार सुरक्षा पन्तको पक्षमा उभिएका छन्। अन्तर्राष्…
तीनकुने घटना : १६ दिनपछि पूर्वराजा ज्ञानेन्द्रले गरे दुःख व्यक्त
१५ चैतमा कोटेश्वर र तीनकुने क्षेत्रमा भएको हत्या, आगजानी, तोडफोडलगायतका हिंसाजन्य घटनाप्रति दुःख व्यक्त गरेका छन् । राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रू…
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र शाह : वास्तविक प्रजातन्त्रमा राम्रो–नराम्रो सुन्ने परम्परा हुनुपर्छ
तीनकुने घटनापछि पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन्। तीनकुने घटनाका सन्दर्भमा शाहलाई संसदीय समितिमा बोलाउन माग भइरहँदा उनले आइतबार भिड…
तीनकुने घटना : एनी कुँवर पक्राउ
काठमाडौंको तीनकुनेमा चैत १५ गते राजवादीले गरेको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । तीनकुने प्रदर्शनमा अवाञ्छित गतिविधि …
तीनकुने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न राज्यव्यवस्था समितिको निर्देशन
‘तीनकुने र आसपासका क्षेत्रमा विरोध कार्यक्रम गर्ने अनुमति नदिनू’
तीनकुने घटनामा प्रहरीको दाबी : विद्यार्थीलाई झुक्किएर गोली लाग्यो, घरको छतबाट अश्रुग्यास हानेको होइन
१५ चैतमा तीनकुनेस्थित राजावादीको प्रदर्शनमा घरको छतबाट अश्रुग्यास प्रहार नभएको प्रहरीले दाबी गरेको छ । अश्रुग्यास आकाशतर्फ प्रहार गरिनुपर्ने हुँदा फरक ठाउँमा बसे…
स्टेजमा टियर ग्यास हानेको भिडियो डिपफेक : प्रहरी
गत शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनको मञ्चमा टियर ग्यास हानेको भिडियो सक्कली नभएको प्रहरीले स्पष्टीकरण दिएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल प्र…
तीनकुने घटना : मृतकका परिवारलाई सरकारले १० लाख दिने
सरकारले राजावादीहरूले गरेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सबिन महर्जनका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृह मन्त्रालयल…
तीनकुने घटनामा स्पष्टीकरण लिन राज्यव्यवस्था समितिले बोलायो गृहमन्त्री
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ। तीनकुने घटनाको विषयमा स्पष्ट पार्नका लागि समितिले २२ चैत बिहान ११ बजेक…
तीनकुने घटना : थप २४ जना पक्राउ
प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ। यही चैत १५ गते तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराज…