कोहलपुर–सुर्खेत १३२ केभिए नियमित हुन अझै दुई साता लाग्ने
हावाहुरीले राष्ट्रिय प्रसारण लाइनको टावर ढलेपछि अवरुद्ध बनेको कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् सेवा सुचारु हुन अझै कम्तीमा दुई साता लाग्ने भएको छ । गत…
गर्मीअघि नै बुटवलमा प्रसारण लाइन मोनोपोल राख्न निर्देशन
बुटवल उपमहानगरपालिका– ११ स्थित कालिकापथको योगीकुटी चोकदेखि होराइजन चोकसम्मको सडकखण्डमा पर्ने प्रसारणलाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको विद्युत् प्र…
बुटवल–बर्दघाट २२० केभी प्रसारलाइन सञ्चालनमा
पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट …
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन : उदीपुर–मार्कीचोक–भरतपुरखण्ड निर्माणले गति लियो
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित …
मध्यभोटेकोशीको प्रसारणलाइन निर्माणमा सहमति
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्&nb…
ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन निर्माण सम्पन्न
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर&…
वसन्तपुर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनको पहिलो सर्किट निर्माण सम्पन्न
कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढु&zw…
प्रसारणलाइनको काम रोकिँदा मध्यभोटेकोसी आयोजना अलमलमा
१०२ मेघावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजना विद्युत् उत्पादनका लागि तयार भइसकेको छ। तर, प्रसारणलाइन बन्न नसक्दा पुसभित्रै विद्युत् उत्प…
१३२ केभी प्रसारण लाइनको तार फेर्न लालबन्दी क्षेत्रमा अवरोध
सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्। करिब ४१ वर्षअघि निर्माण गरिएको…
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्रै सक्न समयसीमा निर्धारण
चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसनको निर्माण आगामी पुसभित्र सक्ने समयसीमा तय गरिएको छ। त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्म…
नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारणलाइन उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन उद्घाटन गरेका छन्। साथै, प्रधानमन्त्री प्रचण्डले हेटौँडा&nda…
भरतपुर–बर्दघाट प्रसारण लाइन १३ वर्षमा सम्पन्न
निर्माण सुरु भएको १३ वर्षमा भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका&ndash…
परासीमा पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका ला…
चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा
दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी…
चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा
दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको …
मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा अवरोध
नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीले प्रवद्र्धन गरेको एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रशारण लाइन जडानमा स्थानीयले विरोध गरे…
एमसिसीको चार प्रसारण लाइन बनाउन ६ भारतीय कम्पनीको प्रस्ताव
मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को अनुदानमा बन्ने चारवटा प्रसारण लाइन बनाउन ६ कम्पनीले बोलपल (प्रस्ताव) पेस गरेका छन् । सोमाबारसम्म म्याद रहेको टेन्डरमा त्य…
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत् प्राधिकरणको ताकेता
नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं (२२०-४००) केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गर…
नेपाल–बंगलादेश डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन बनाइँदै
झापाबाट भारतको सिलगुडी हुँदै बंगलादेशसम्म प्रसारण लाइन बनाउने नेपालको तयारी, नेपाल–बंगलादेश ऊर्जा बैठकमा प्रस्ताव पेस गरिँदै नेपाल र बंगलादेशबीच …
एमसिसीको प्रसारण लाइन बनाउन ग्लोबल टेन्डर भयो, तर जग्गा प्राप्ति अझै सुरु भएन
नौ महिनाभित्र निर्माण सुरु गरिसक्नुपर्नेछ, तर अहिलेसम्म जग्गा प्राप्ति अघि नबढ्दा एमसिसी कार्यान्वयन तालिका नै प्रभावित हुने जोखिम