कर्णाली विकास बैंकमा एक लाख ग्राहकको सवा चार अर्ब निक्षेप जोखिममा
बैंकको डिडिए रिपोर्टअनुसार कुल सम्पत्ति पाँच अर्ब ६७ करोड र कुल दायित्व सात अर्ब ५७ करोड छ, रिपोर्टअनुसार खुद सम्पत्ति एक अर्ब ९० करोड ऋणात्मक छ नेपालगन्…
कर्णाली विकासका निक्षेपकर्ता बचत फिर्ता माग्दै आन्दोलनमा
२०८१ मंसिरमा समस्याग्रस्त घोषणा गरेको बैंकमा निक्षेपकर्ताको करिब चार अर्ब ३० करोड निक्षेप
कर्णाली विकास बैंकको ठगीमा एमाले केन्द्रीय सदस्यसहित तीनजना जेल चलान
कर्णाली विकास बैंकको ठगीमा पक्राउ परेका दुई पूर्वअध्यक्ष र एक व्यवस्थापन जेल चलान भएका छन्। उच्च अदालत नेपालगन्जले बुधबार पूर्वअध्यक्षद्वय पशुपतिदयाल मिश्र र राजेन्द्…
कर्णाली विकास बैंक घोटालामा १०९ जनाविरुद्ध अदालतमा मुद्दा
एक वर्षदेखि १२ वर्षसम्म कैद सजायसहित सवा तीन अर्ब बिगो दाबी
कर्णाली विकास बैंकको हिनामिनामा १११ जनाविरुद्ध मुद्दा दायर
कर्णाली विकास बैंकको अनियमिततामा १११ विरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर भएको छ । तीन अर्ब २० करोड ११ लाख बिगो काम गरी मुद्दा दायर ग…
कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला : १११ विरुद्ध सवा तीन अर्ब मागदाबी गरेर आज मुद्दा दर्ता हुँदै
कर्णाली डेभलपमेन्ट बैंकको दुई अर्ब ५९ करोडभन्दा धेरै घोटालामा संलग्न १११ विरुद्ध करिब सवा तीन अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत नेपालगन्जमा बुधबार मुद्…
कर्णाली विकास बैंकमा सवा तीन अर्ब हिनामिना भएको सिआइबीको निष्कर्ष
१११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, राष्ट्र बैंकका कर्मचारीमाथिको अनुसन्धानमा सिआइबी नरम
कर्णाली विकास बैंक हिनामिना : राष्ट्र बैंकका कर्मचारीको खातामा बैंकबाट १० लाख गएको भेटियो
कर्णाली विकास बैंकको साढे दुई अर्बभन्दा धेरै रकम हिनामिनामा नेपाल राष्ट्र बैंकका कर्मचारीको मिलेमतो पुष्टि भएको छ । अनुगमन तथा सुपरिवेक्षणमा खटिने कर्मचारीले …
कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटालामा राष्ट्र बैंककै मिलेमतो, पूर्वकर्मचारी पक्राउ
कर्णाली विकास बैंकको करिब साढे दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंककै मिलेमतो देखिएको छ । मिलेमतोको आरोपमा बैंकको अनुगमनमा खटिएका नेपा…
कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटालामा एमाले केन्द्रीय सदस्य मिश्रा पक्राउ
नक्कली ऋणी र ब्यालेन्ससिटसमेत बनाएर निक्षेप रकम घोटाला भएको सिआइबीको निष्कर्ष
कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पक्राउ
कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार नेपालगन्जको धम्बोजी चोकबाट …
राष्ट्र बैंकको सुपरिवेक्षणमाथि गम्भीर प्रश्न : गत आर्थिक वर्षसम्म संस्थाको अवस्था ‘राम्रो’ भनेर प्रतिवेदन
कर्णाली विकास बैंक घोटाला प्रकरण कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमाथि गम्भीर प्रश्न उठेको छ । सो बैंकको वि…
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ नक्कली ऋणी बनाएर साढे दुई अर्ब घोटाला
०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट बनेका थिए उम्मेदवार
कर्णाली विकास बैंकबाट एक अर्ब ३३ करोड हिनामिना प्रकरण, सिआइबीले थाल्यो अनुसन्धान
सञ्चालक र केही उच्चपदस्थ कर्मचारीकै बदमासीका कारण समस्याग्रस्त स्थितिमा पुगेको कर्णाली विकास बैैंकमाथि नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनपछि प्रहरीले पनि अनुसन्…
समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का राखेको छ । बिहीबार बिहान १०:२९ बजे नेप्सेले कारोबार रोक्का गरेको सूचना जार…
सर्वसाधारणको पाँच अर्ब निक्षेप रहेको कर्णाली विकास बैंक समस्याग्रस्त
निष्क्रिय कर्जाको अनुपात ४०.८५ प्रतिशत पुगेपछि व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा