बाढी प्रभावित नुवाकोट र रसुवामा एक लाख १० हजारभन्दा बढी हैजाविरुद्धको खोप
बाढी प्रभावित क्षेत्रमा हैजाको संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले नुवाकोट र रसुवामा एक लाख १० हजारभन्दा बढी डोज हैजाविरुद्धको खोप पठाएको छ। …
बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउन बागमती अर्थ समितिको निर्देशन
बागमती प्रदेश सभा, अर्थ तथा विकास समितिले १० भदौको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत् संरचनाको पुनस्र्थापना तथा…
बाढी प्रभावित क्षेत्रमा देखिएका चुनौती
विपतकाे समयमा समन्वय भनेको बैठक बस्नु मात्र नभई सही सूचना, सही ठाउँमा, सही समयमा र सही व्यक्तिसम्म पुर्‍याउनु पनि हो भदौ १० गते भोटेक…
बाढी प्रभावित अधिकांश क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालनमा
आइतबार टेलिकमका सात र एनसेलका तीन गरी १० बिटिएस टावर पुनः सञ्चालनमा, बाढीबाट प्रभावित टेलिकमका एक सय र एनसेलका २४ बिटिएस टावरबाट सेवा पुनः सुरु
प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढाउँदै निगम
नुवाकोटको विदुरमा निगमले आफ्नै ट्यांकरमार्फत ६ हजार लिटर पेट्रोल पठायो, उद्धार उडान सहज बनाउन त्रिशूली ब्यारेकमा फेरि पठाइयो नौ हजार लिटर हवाई इन्धन
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
एलडिसीको निरीक्षणमा जाँदै मन्त्री श्रेष्ठ
बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षामन्त्री सिन्धुलीमा
सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्…