विवशताको आँसु बगाउँदै बिदेसिने युवालाई सम्बोधन गर्ने बजेट चाहिन्छ : सांसद शर्मा
सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका …
देउवाको निरन्तर ‘बाइपास’पछि पार्टीभित्रै निर्णायक संघर्षको तयारीमा महामन्त्रीद्वय थापा र शर्मा
सभापतिबाट अब कांग्रेसमा सुधार र रूपान्तरण सम्भव नहुने निष्कर्ष, कार्यकर्ता र जनस्तरबाट दबाब सिर्जना गराउने तयारी पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रत…
विश्वप्रकाश भन्छन्– भ्रष्टाचार अनुसन्धानमा हदम्याद राखे २५ वर्ष राखौँ
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँचवर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। न…
हात्तीआतंक नियन्त्रणका लागि आगामी बजेटमा व्यवस्था गर्न माग
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्तीआतंक नियन्त्रण हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। महामन्त्री शर्मा…
उपनिर्वाचनको परिणामले कांग्रेसमा रूपान्तरणको अनिवार्यता संकेत गरेको छ : महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले कांग्रेसमा रूपान्तरणको आवश्यकता देखिएको बताएका छन्। उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि पहि…
उपनिर्वाचनमा जित हासिल गर्न असन्तुष्टिलाई थाती राखेर एकढिक्का बनाैँ: महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस तनहुँ पार्टी कार्याल…
सभामुखको टिप्पणी आलोच्य छ, आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा …
‘प्रेम आचार्यको ‘आत्मदाह’ केवल एउटा मृत्यु हाे ?’
प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई प्रश्नैप्रश्न गरेका छन्। उनले आफू भर्खरै आत्मदाह गरेका प्रेम आचार्यको…
ओलीलाई विश्वप्रकाशको कटाक्ष– कांग्रेस फोबियाबाट मुक्त हुनुस्
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार संघीय संसद् भवन प…
महामन्त्री शर्माको टिप्पणी- ओलीले प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खोजे
कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्। बि…
सरकारबाट बाहिरिएपछि पहिलोपटक गगन र विश्वप्रकाशलाई भेटघाटकाे ‘निम्ताे’
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धुम्बाराहीस्थित निवासमा छलफलका लागि बोलाएका छन्। देउवाले विश्वासको मत, केन्द्र…
देउवालाई महामन्त्रीद्वयको दबाब : गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गरौँ
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका थिए । शनिबार ४७औँ मेलमिल…
पाँच वर्षपछि च्याम्पियन बन्छौँ : विश्वप्रकाश शर्मा
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक समूह चरणमा जितेर हारेको कांग्रेस आगामी पाँच वर्षपछि डिफेन्डिङ च्याम्पियन बन्ने बताएका छन् । यसपटक आफूहरू जिते…
गठबन्धन गर्दा पनि सामान्य बहुमत छैन, लचक बनौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनले लचकता अपनाउनुपर्ने बताएका छन्। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको भन्दै उनले प्रधानमन्त्रीको विषयमा लच…
शपथपछि विश्वप्रकाशले भने– राजनीतिक रूपमा अर्को जन्म लिएँ
नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय स…
संसदीय दलमा अर्को नेताको प्रस्तावक बन्नु देउवाका लागि सम्मानजनक बहिर्गमन : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रूपमा आफूले हेर्न चाहेको बताएका छन्। …
अब बन्ने प्रधानमन्त्रीकाे कार्यकाल दुई वर्ष मात्रै : महामन्त्री शर्मा
कांग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार का…
कागती र खुर्सानीको माला पहिराउँदै मतदाताले भने- अबको २५ वर्ष कसैको नजर नलागोस्
कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन्। ‘मतदाता सम्मान अभियान’ …
विश्वप्रकाश भन्छन्- गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लाग्छु
कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु…
निर्वाचित भएपछि विश्वप्रकाशले गरे मतदाता सम्मान र्याली
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट निर्वाचित भएपछि मतदाता सम्मान र्‍याली आयोजना गरेका छन्। ‘जीतको पहिलो अविर जनता…